चितवन, मंसिर ४- चितवनमा साढे २ बजेसम्म करिब ५३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाभर मतदान जारी छ। कुनै मतदान स्थलमा ५६ प्रतिशतसम्म मत खसेको उहाँले बताउनुभयो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ। प्रतिकृया दिनुहोस् सम्वन्धित समाचारहरु खाजा खर्च कटाएर नारायणी नमुना माविका विद्यार्थीले… बिपी राजमार्गमा मालवाहक सवारीसाधन राति मात्रै सन्चालन… भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुलीमा पनि राहत… भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ… चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ शव व्यवस्थापन,… चितवनमा डि एन ए नमुना संकलन सुरु… Advertisement
प्रतिकृया दिनुहोस्