गन्डकी अपडेट
चितवनबाट मनकामना गएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु
चितवन फागुन १९ गोरखाको सहिद लखन गाउँपालिकामा चितवनबाट तीर्थयात्री बोकेर गएको भ्यान दुर्घटनामा परेको छ । मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री सवार भ्यान सहिद लखन गाउँपालिका–३ कन्टारमा आज (सोमबार) बिहान ११ः३० बजे दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्युहुँदा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १५ जना तीर्थयात्री बोकेर चितवनबाट […]
पूरा पढ्नुहोस्
कथावाचिका देवी प्रतिभा भोलि देवघाट आउँदै
देवघाट महा-महोत्सव २०८१ को मुख्य आकर्षणका रूपमा प्रसिद्ध कथा वाचिका देवी प्रतिभा भोलि पौष २९ गते देवघाट आइपुग्ने भएकी छिन्। गण्डकी र त्रिशूली नदीको संगमस्थलमा जारी यस महोत्सवमा देवी प्रतिभाले १० दिनसम्म विशेष प्रवचन दिने कार्यक्रम तय गरिएको छ। उनका प्रवचनहरूले महोत्सवमा सहभागी लाखौं भक्तजनलाई आध्यात्मिक सन्देश प्रदान गर्ने विश्वास गरिएको छ। देवघाट महोत्सवको आयोजक […]
पूरा पढ्नुहोस्
अम्मर ज्योती सामुदायिक वनकाे अध्यक्षमा तिनजनाको उम्मेदवारी
९ पुस , भरतपुर । अम्मर ज्योती सामुदायिक वनको अध्यक्ष पदमा यमनाथ बास्ताकोटी , टिकाराम देवकोटा र कान्ता पोख्रेल पण्डीत विच प्रतिस्प्रर्धा हुने भएको छ । देवचुली १,२,४ र ५ वडामा पर्ने वनको लागि अध्यक्ष पदका लागि मात्र चुनाव हुने भएको हो । पौष १३ गते हुने चुनावका लागि अध्यक्ष पदमा समझदारी हुन नसके पछि […]
पूरा पढ्नुहोस्
तनहुँमा‘ प्रथम भानु नगर महोत्सव ’ हुने
१ पुस , तनहुँ । तनहुँको भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भानु नगरपालिका -१, भन्सारमा पुस ९ गतेदेखि १९ गतेसम्म ‘ प्रथम भानु नगर महोत्सव ’ हुने भएको छ, भने महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । कृषि, पर्यटन, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रबद्र्धनमा […]
पूरा पढ्नुहोस्
देवघाटमा शतबीज छरेर मनाइयो बालाचतुर्दशी,भक्तजनको भीड
चितवन, मंसिर १५ । तनहुँ, चितवन र नवलपुरको संगम स्थल देबघाट लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी मनाइएको छ । शनिबार (आज) बालाचतुर्दशीको अवसरमा देवघाट स्थित पवित्र नदीेमा स्नान गरी हजारौं भक्तजनहरुले शिवालयमा शतबिज छरेका छन् । हिन्दुहरुको पवित्र पर्व कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छर्न शुक्रबार साँझ नै हजारौं भक्तजन […]
पूरा पढ्नुहोस्
भाेली सकिने भनिएकाे नारायणीकिनारमा जारी गण्डकी प्रदेश महोत्सव छ दिन थपियो
गैँडाकोट, ९ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव छ दिन थप गरिएको छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव मङ्सिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र […]
पूरा पढ्नुहोस्
मौलिक संस्कृति संरक्षणमा महोत्सवको भूमिका महत्वपूर्ण छ : कृषि मन्त्री श्रेष्ठ
४ मंसिर , नवलपुर । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्यहरु पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालिनमा दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज शुभकामना मन्तव्य राख्नै मन्त्री […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश महोत्सवमा बढ्दाे चहलपहल :आज २० हजार दर्शकले गरे अवलाेकन
गैँडाकोट, ३ मंसिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आज २० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले आज सोमबार तथा सार्वजनिक बिदाको दिन समेत परेका कारण दर्शकहरुको उपस्थिति उल्लेख्य देखिएको बताउनुभयो । सोमबारका दिन स्थानीय बजार बन्द […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश महोत्सवमा रामजी खाँण र प्रिती आलेलाइ दर्शककाे साथ
गैँडाकोट, १ मंसिर । दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज चर्चित कलाकारहरु रामजी खाँण र प्रिती आलेले बेजाेड प्रस्तुती दिएका छन् ।गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको महोत्सवमा आज शनिबार साँझ आले र खाँण सँगै दीपक खड्का, विमता घर्ती मगर, टीकाराम ढकाल, सृष्टि पौडेललगायतका कलाकारको प्रस्तुती रहेकाे सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश महोत्सवमा गायिका समिक्षा अधिकारीते तताइन् माहाेल, दर्शकले दिए साथ
गैँडाकोट, २८ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई साथ दिएका छन् । बुधबार दिउँसैबाट दिन चिसो भइरहेको अवस्थामा साँझ स्टेजमा उक्लिएकी समीक्षाले दर्शकलाई तताउने काम गरिन् । महोत्सवको सांस्कृतिक कार्यक्रम सञ्चालन हुने स्थानभन्दा वरपर छरिएर रहेका दर्शकहरु कलाकार अधिकारी स्टेजमा उक्लिएपछि भने उनलाई हेर्न, सुन्न र साथ […]
पूरा पढ्नुहोस्
तीन दिनको फरकमा बाग्लुङमा पल्टियो दुई जिप, ६ जना सधैंका लागि अस्ताए
२७ कार्तिक ,भरतपुर। समिर चापागाईं सोमबार बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जना सधैंका लागि अस्ताए। जैमिनी नगरपालिका ८ छिस्तीबाट सदरमुकाम बाग्लुङतर्फ जाँदै गरेको यात्रुवाहक बोलेरो जीप बिहान करिब ८ बजेको समयमा जैमिनी ७ ढुङ्गे खानी भीरमा आइपुग्दा दुर्घटनामा पर्यो।घुम्ती मोडबाट अनियन्त्रित भएर जिप करिब ४०० मिटर तल खोँचमा बजारियो। पिकअप जिपमा छ जना सधैंजसो आआफ्नो […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश महाेत्सव सुरू ,अन्डरवाटर फिस टनेलमा माछा हेर्न पाइने
२६ कार्तिक,भरतपुर। अाज देखि गैँडाकाेट स्थित नारायणी किनारमा दोस्रो गण्डकी प्रदेश महोत्सव शुभारम्भ भएकाे छ । साेमबार प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाेत्सवकाे समुद्घाटन गरेका हुन् । दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव मंसिर १० गतेसम्म चल्नेछ । गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाकाे खाेजी र पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
बागलुङ जिप दुर्घटना अपडेट : पाँचै जना मृतककाे सनाखत,गम्भीर घाइतेकाे अवस्थामा सुधार
२६ कार्तिक ,भरतपुर। बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका ८ छिस्तीबाट सदरमुकाम बाग्लुङतर्फ जाँदै गरेको यात्रुवाहक बोलेरो जीप जैमिनी ७ ढुङ्गे खानी भीरमा आइपुग्दा दुर्घटना मा परेको हो। जिप घुम्ती मोडबाट अनियन्त्रित भएर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पिकअप जिपमा छ जना सवार थिए। छ […]
पूरा पढ्नुहोस्
दोस्रो गण्डकी प्रदेश महोत्सवमा अन्डरवाटर फिस टनेल राखिने
गैँडाकोट, २३ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ ।गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा कात्तिक २६ देखि सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो । महोत्सव स्थलमा […]
पूरा पढ्नुहोस्
दोस्रो गण्डकी प्रदेश महोत्सव कात्तिक २६ देखि
गैँडाकोट, २१ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव तीन दिन पछाडि धकेलिएको छ । महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनेको दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१ छठ पर्वसहित विभिन्न कारणले पछाडि धकेलिएको जनाइएको छ । महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले […]
पूरा पढ्नुहोस्
रवि लामिछाने अनुसन्धानका लागि थप ७ दिन हिरासतमा
८ कात्तिक, पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप गरिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छवि जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । पार्टी सभापति एवम् पुर्व गृह मन्त्री लामिछानेकाे […]
पूरा पढ्नुहोस्
रेडक्रस, रेड क्रिसेन्ट अन्तर्राष्ट्रिय सम्मेलनका लागि नवलपुरकि चेली काफ्ले जेनेभामा
६ कार्तिक ,नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका १० अरूणखोलाकी युवा नेतृ तथा रेडक्रसकर्मी प्रिन्सी काफ्ले ३४औं अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्टको सम्मेलनमा सहभागी हुन जेनेभा प्रस्थान गरेकी छन् । अक्टोबर २२ देखि ३१ सम्म स्विजरल्यान्डको जिनेभामा आयोजना हुने सम्मेलनमा सहभागी हुन प्रिन्सी सोमबार राति जेनेभा प्रस्थान गरेकी हुन् । नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गराउन उनले […]
पूरा पढ्नुहोस्
रवि लामिछाने बुधबार सम्म प्रहरी हिरासतमा,समर्थकमाथी प्रहरीले हान्याे पानीकाे फाेहाेरा
कात्तिक ४, भरतपुर। सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएकाे छ । अाइतबारमात्रै अदालत पेश गरिएका लामिछानेलाइ अनुसन्धान गर्न प्रहरीलाइ ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो […]
पूरा पढ्नुहोस्
ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो
काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ । प्रहरीले नेपालीका दाजु ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ । नेपाली फरार भएपछि २०८० […]
पूरा पढ्नुहोस्
नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति
काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलमा सो सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरेर निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन् । मन्त्री देवेन्द्र दाहालको पहलमा भएको छलफलमा उक्त […]
पूरा पढ्नुहोस्
