भरतपुर अपडेट
खाजा खर्च कटाएर नारायणी नमुना माविका विद्यार्थीले दिए रसुवा बाढीपीडितलाई १ लाख बढी
चितवन, १८ भदौ । चितवनको भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका विद्यार्थीले रसुवाका बाढीपीडितका लागि एक लाख ३६ हजार ८२५ रुपैयाँ सहयोग गरेका छन्। विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम रसुवाका बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन
१६ भदौ , चितवन भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन गरिएको छ । चितवन प्रशसनले आह्वान गरेको सामुहिक दीप प्रज्वलन सभामा सयौले पानीमा रुझेर रसुवा बाढीमा ज्यान गुमाएकालाइ श्रद्धाञ्जली दिएका थिए । भरतपुर महानगरपालिका–१ स्थित देवघाट जहाँ ३३५ शवको जमिन मुनि व्यवस्थापन गरिएको स्थलमा आज साँझ ६ बजे मृतकको सम्झनामा श्रद्धाञ्जली […]
पूरा पढ्नुहोस्
चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ शव व्यवस्थापन, १२ सनाखतपछि आफन्तले बुझे
१६ भदौ , चितवन चितवनमा विभिन्न स्थानमा फेला परेका ३४८ शवमध्ये हालसम्म ३३५ शव व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्। एक जना बालिकाको शव भने अझै भरतपुर सरकारी अस्पतालमा रहेको छ। फेला परेका ३४८ शवमध्ये ७३ महिला, ११८ पुरुष, ११ बालक, १७ बालिका र १२९ अन्य रहेका छन्। व्यवस्थापन गरिएका […]
पूरा पढ्नुहोस्
चितवनमा डि एन ए नमुना संकलन सुरु , मृतकका आफन्तले बिहान ९ देखि साँझ ५ बजेसम्म नमुना दिन सक्ने
१६ भदौ , चितवन आजदेखि चितवनमा डि एन ए नमुना संकलन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उधोग संघको परिसरमा विहान ०९।०० बजेदेखि ५।०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि बुबा,आमा,छोरा,छोरीमध्ये कुनै […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै र पार्क निर्माण हुने
भदौ ९ ,चितवन भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ निर्माण गरिने भएको छ। जिल्ला समन्वय समिति ९जिसस० चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो। भरतपुर महानगरपालिकाका कार्यवाहक […]
पूरा पढ्नुहोस्
चितवनमा आज ग्याँस वितरण नहुने
५ भदौ ,चितवन । चितवनमा आज एलपी ग्याँस वितरण नहुने भएको छ । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं। १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न त नावपछि सडक अबरुद्ध हुँदा चितवन आउन लागेका ग्याँसका बुलेट सिमारामा रोकिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनले आज ग्याँस वितरण नहुने र […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
चितवन — जेन–जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका ४५ वर्षीय आइर्तिसिंह लामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११, थाकाटार निवासी लामालाई आफ्नै घरबाट एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। लामा एक सिङ्गे गैँडा मारेको र वन्यजन्तुसम्बन्धी कसुरमा ८१५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना८ सजाय तोकिएका कैदी हुन्। […]
पूरा पढ्नुहोस्
मैत्रीपूर्ण फुटसल प्रतियोगितासँगै बेटर चितवनको युथवान सुरु
भरतपुर, साउन १६ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बेटर चितवनले युथवन को शुभारम्भ शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट गरेको छ। भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ एमआरआर चितवन विजेता तथा रोटोर्याक्ट क्लब अफ चितवन उपविजेता बने भने महिलातर्फ एएनएफसी भरतपुर–२३ विजेता र रत्नप्रिय कल्ब रत्ननगर […]
पूरा पढ्नुहोस्
मनोज कँडेलको डिजिटल यात्रा: संघर्षदेखि सफलतासम्म
चितवन ,१४ साउन सन् २०२० मा सामाजिक सञ्जालमा कन्टेन्ट निर्माण सुरु गरेका चितवनको भरतपुर निवासी मनोज कँडेल आज नेपाली डिजिटल कन्टेन्ट क्षेत्रमा परिचित नाम बन्दै गएका छन्। सुरुका दिनहरू सहज थिएनन्। सीमित स्रोत, कम दर्शक र अनिश्चित भविष्यका बीच उनले निरन्तर प्रयासलाई भने कहिल्यै रोकिएनन्। कोभिड–१९ महामारीको समयमा धेरै युवाले सामाजिक सञ्जालतर्फ आकर्षण देखाइरहेका बेला […]
पूरा पढ्नुहोस्
धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै
चितवन, १ साउन पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो । बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा […]
पूरा पढ्नुहोस्
फरार बुलेट चालक दुई दिन पछि प्रहरी नियन्त्रणमा
३२ असार, चितवन । स्कुटरलाई ठक्कर दिएर फरार रहेका एक मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत असार ३० गते अन्दाजी १०: २५ बजेको समयमा चितवनको भरतपुर ७ तेह्रसाल चोक नजिकै ना ३३ प २६०८ नम्बरको बुलेट मोटरसाइकलले एक स्कुटरलाई ठक्कर दिएको थियो। उक्त बुलेटले ठक्कर दिँदा स्कुटर चालक भरतपुर ७ बस्ने ७० वर्षीय रामशरण […]
पूरा पढ्नुहोस्
भरतपुरमा सिसी क्यामेरा जडान
चितवन, असार ३२ भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ । महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ । एउटा वडामा आवश्यकताअनुसार आठदेखि […]
पूरा पढ्नुहोस्
चितवनमा अनलाइनबाट मल
चितवन, असार ३२ धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी […]
पूरा पढ्नुहोस्
रोटर्याक्ट क्लब अफ भरतपुरको पदस्थापन
भरतपुर । रोटर्याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्ष आस्ना अवस्थी पदस्थापन भएकी छन् । उनले रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर–इलेक्ट रोटेरियन प्रा.डा. ईश्वरीप्रसाद ढकालबाट अध्यक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि अध्यक्ष अवस्थीले आफ्नो कार्यकालको भिजन, मिसन, लक्ष्य तथा आगामी योजनाहरु प्रस्तुत गर्दै क्लबलाई अझ प्रभावकारी, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता […]
पूरा पढ्नुहोस्
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
चितवन, २६ असार ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय […]
पूरा पढ्नुहोस्
हात्ती पीडित बोटे परिवारलाई सहयोग
चितवन, २६ असार जङ्गली हात्ती धु्रवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो । ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे […]
पूरा पढ्नुहोस्
‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’
चितवन, १९ असार कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताउनुभएको छ । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताउनुभएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस […]
पूरा पढ्नुहोस्
बिग आइडिया च्यालेन्जको उपाधि भ्याली स्टेट कलेजको ‘टि वाई आई’ लाई
१९ असार ,भरतपुर । चितवनमा भएको बिग आइडिया च्यालेन्जको उपाधि ‘ टि वाई आई ‘ ले जितेको छ । विमोचन ईभेन्ट्सको आयोजना एबम कपलान बिजनेश स्कुलको मुख्य प्रायोजनमा भएको आइडिया प्रस्तुत गर्ने प्रतियोगितामा भ्याली स्टेटको उक्त आइडिया प्रथम भएको हो । शुक्रबार भरतपुरमा भएको उक्त प्रतियोगितामा १५ वटा समूहले आ- आफ्ना आइडिया प्रस्तुत गरे । […]
पूरा पढ्नुहोस्
रोटरी क्लब अफ पूर्वी चितवनले गर्यो प्रशासन भित्र वृक्षरोपण
१७ असार ,भरतपुर । रोटरी क्लब अफ पूर्वी चितवनले चितवन प्रशासन परिसरमा वृक्षरोपण गरेको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको हो। क्लबकी नवनिर्वाचित अध्यक्ष सरोजा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन :सभापति खनाल
२ असार , भरतपुर । चितवनमा हुन लागेको रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन । रत्ननगरको होटल स्टारमा हुने भनिएको महाधिवेशन सरेर चितवन उद्योग संघमा गरिने भनिएको कुरामा सत्यता नरहेको रास्वपा चितवनका सभापति इ मिनिमाधव खनालले चितवन अपडेटलाइ जानकारी दिए । अधिवेशनका लागी चितवन उद्योग संघको हल हेर्न पुगेको भएपनि हालसम्म निश्चित नभएको […]
पूरा पढ्नुहोस्
