स्पेशल अपडेट
माडीमा महिलाको आर्थिक सशक्तिकरण : प्रसार र दिगोपनको सवाल
१४ पौष ,माडी। सरिता तिवारी माडी नगरपालिकाका विभिन्न वडामा लैंगिक हिंसापीडित, दलित र विपन्न समुदायका महिलाहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रमहरूले केही सकारात्मक संकेत देखाएका छन्। सीमित स्रोत र बजेटका बाबजुद आय–आर्जनका प्रयासहरू सुरु हुनु आफैंमा उपलब्धि मान्न सकिन्छ। तर सम्बन्धित वडाहरुमा गरिएको स्थलगत अध्ययनमा देखिएका अनुभवहरूले यी कार्यक्रमहरू अझै […]
पूरा पढ्नुहोस्मन्त्रीज्यु !पत्रकार भएर बाँच्ने बनाइदेउ
मन्त्री ज्यु ! नमस्ते। सर्वप्रथम त यहाँलाई नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त हुनुभएकोमा ढिलै भएपनि यहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।झन्डै २५ बर्ष भन्दा लामो पत्रकारिता पेशामा अनुभव संगालेर आउनुभएको यहाँ एक त आफैंमा दक्ष हुनुहुन्छ । र यहाँ मन्त्री बन्दा म जस्ता कयौं सञ्चारकर्मीहरु खुशी छौं । यहाँको पत्रकारितासंग […]
पूरा पढ्नुहोस्
परफेक्ट लाइफको जालो: सामाजिक सञ्जाल र युवाको मानसिकता
साँझ ढल्किएको छ। मोबाइलको स्क्रिनमा इन्स्टाग्रामको एउटा स्टोरी ट्याप गर्दै छु, कोही युरोपको काँचो हिउँमा उफ्रिरहेका छन्, कोही अस्ट्रेलियाको रमाइलो समुद्र किनारमा ककटेल लिइरहेको छन्, अनि कोही यूकेको चम्किलो गाडीभित्र मुस्कुराइरहेको छ। दृश्यहरू यस्ता छन्, मानौं संसारमा कसैलाई पीडा छैन, थकान छैन, न त अधुरो सपना नै। केवल “परफेक्ट लाइफ” को रङिन पर्दा छ, […]
पूरा पढ्नुहोस्
ढिला भइसक्याे ,अब सच्चिनुपर्छ!
आजको प्रबिधिको युग फास्ट ट्र्याकमा दौडिरहेको छ।हरेक कुरा फास्ट गतिमा चलिरहेको छ।यहि दौडानमा कति राम्रा त कति नराम्रा अवस्था भोग्न बाध्य छौँ हामी। एकले अर्कोलाई उछिनेर प्रथम हुने होडमा सर्बस्व गुमाएर बर्बाद बनेका र बनाइएका समाचार दिनहु देखेकै छौ। भोगेकै छौ।एउटा लाई गिराएर नराम्रो बनाएर कहिल्यै अर्को राम्रो हुन सक्दै सक्दैन। आँफू राम्रो हुन अरुलाई […]
पूरा पढ्नुहोस्
प्रदेश युवा परिषद् हेटौँडाको मोटरसाइकल सार्वजनिक बिदाको दिन चितवनमा भेटिएपछि…
७ फागुन, भरतपुर । समीर चापागाइ/वसन्त भण्डारी बुधबार प्रजातन्त्र दिवसकाे अवसर पारेर सरकारले सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदा अर्थात सरकारी कामकाज ठप्प हुने दिन जहाँ विशेष अवस्था बाहेक कुनैपनि सरकारी कार्यालय खुल्दैनन् ।जसका कारण सरकारी कार्यालयहरू जनतासंग प्रत्यक्ष जोडिनेहुँदा यस दिन जनताले पाउने सेवा प्रभावित हुन्छ । यस्तै राज्यले यो दिनमा बिदाको व्यवस्था […]
पूरा पढ्नुहोस्
सकियो चितवन महोत्सव,होटल व्यवसायी भन्छन्: नखाँउ दिनभरीको सिकार,खाउँ कान्छा बाउको अनुहार
माघ १०,भरतपुर। चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले अन्यायपूर्ण व्यवस्थापनका कारण मर्कामा परेको गुनासो गरेका छन् । बुधबार नारायणी किनारमा जारी चितवन महोत्सव परिसरमै २० बढी होटल व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले आँफुहरू आर्थिक र मानसिक मर्कामा परेको बताएका छन् । होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट […]
पूरा पढ्नुहोस्रविसहित ३८ प्रतिवादी विरूद्ध चितवन प्रहरीले बुझाएकाे अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा
४ माघ,भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले पूरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएकाे छ । शुक्रबार चितवन प्रहरीले रबी लामिछाने सहित ३८ प्रतिवादी विरुद्काे अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय चितवनलाइ बुझाइएकाे चितवन प्रहरीका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले बताए ।उनका अनुसार चितवनस्थित साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ […]
पूरा पढ्नुहोस्
चितवनमा आत्महत्या राेकथाम दिवसमा एउटै आवाज:नाे सुसाइड !लभ यु डियर जिन्दगी…
“मलाई केहि समयदेखि जीवन एकदमै बेकार लाग्न थालेको छ । म मेरो भविष्यमा अन्धकार, बर्बादी बाहेक केहि देख्दिन । आँफ्नो जीवन आफ्नै निम्ति मात्र हैन अरुका निम्ति पनि बोझ बन्न थालेको लाग्न थाल्छ। म अरुलाई हेर्छु र आफैँलाई सम्हाल्ने काेशिश पनि गर्छु। तर अहँ केहि गरे पनि सक्दिन । घरि घरि यस्तो लाग्छ कि म […]
पूरा पढ्नुहोस्
हाम्रा विद्यालय चेतना विकासको मुख्य पाठशाला बन्नुपर्छ
जियोर्दानो ब्रूनो (१५९०) दशकका प्रसिद्ध खगोलविद् तथा गणितज्ञ हुनुहुन्थ्यो र आज पनि उहाँ स्वतन्त्र विचारकका रुपमा विश्वमा प्रसिद्ध हुनुहुन्छ । उहाँ ले heliocentric theory अर्थात सूर्य बीचमा रही पृथ्वी लगायत अन्य ग्रहले यसलाई परिक्रमा गर्दछ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएकाे थियाे । बिश्व ब्रह्माण्ड हामीले सोचे भन्दा अधिक ठुलो छ, आकाश अनन्त छ भन्ने जस्ता धेरै […]
पूरा पढ्नुहोस्
घरमा आधारित शिक्षाकाे सान्दर्भिकता
एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै […]
पूरा पढ्नुहोस्
