१४ आश्विन २०८३, बुधबार

Tag: news

स्कुटर र बस चाेरी गरेकाे आरोपमा २ किशाेर पक्राउ

चितवन,मंसिर २५ – बस चोरी गरेको आरोपमा  किशोर पक्राउ परेका छन्। पोखराबाट आफैले बस चलाएर ल्याउँदै गरेकाे अवस्थामा  चितवनको आँपटारीबाट तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर ३ बस्ने १७ वर्षिया किशोर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता  श्रवणकुमार विकले ले जानकारी दिनुभयाे । पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग.१ ख. ९६३८ नम्बरको बस […]

पूरा पढ्नुहोस्

भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टी: चितवन र नवलपुरको विजयी सुरुवात

२५ मंसीर, भरतपुर– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजबाट सुरु भएको ‘भिजिट भरतपुर २०२४ क्वाड्राङ्गुलर टि-ट्वान्टी सिरिजको उद्घाटन खेलमा चितवन र नवलपुरले विजयी सुरुआत गरेका छन् । पर्साविरुद्ध चितवनले ४३ रनको जित निकाल्दा नवलपुरले मकवानपुरलाई २२ रनले हराएको हो । आज भएको पहिलो खेलमा चितवनले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउँदै […]

पूरा पढ्नुहोस्

खुशीको कसिलो बलिङमा काठमाडौंको लगातर दोस्रो जित

चितवन, मंसिर १६।खुशी डंगोलको कसिलो बलिङ मद्तमा काठमाडौंले बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा लगातर दोस्रो जित हात पारेको छ । भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आज सम्पन्न पहिलो खेलमा अधिकाशं राष्ट्रिय खेलाडी सम्मिलित काठमाडौंले ललितपुरविरुद्ध ८ विकेटको जित हात पारेको हो । काठमाडौंले ललितपुरले दिएको ४२ रनको झिनो लक्ष्य १३ […]

पूरा पढ्नुहोस्

गुरुकुल माविमा २७ औ वार्षिकोत्सवको अवसरमा फूड फेस्टिबल हुने

भरतपुर, मंसिर १६ भरतपुर स्थित गुरुकुल माविमा  रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फूड फेस्टिबल हुने भएको छ । विद्यालयको  २७ औ वार्षिकोत्सवको अवसरमा व्यवस्थापन संकाय  कक्षा १२ मा अध्यनरत विद्यार्थीहरूले यही मंसिर १७ गते फूड फेस्टिबल गर्ने भएका हुन् । रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फुड फेस्टिबल जसलाई उन्नयन भनेर नामकरण गरिएको यवस्थापन दिवा संकाय […]

पूरा पढ्नुहोस्

चितवनमा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण

चितवन, मंसिर १६ ।जलदेवी सामुदायिक बन उपभोक्ता समूहको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको सह आयोजनामा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम शनिबार भरतपुर २ स्थित आँपटारीमा सम्पन्न भएको छ । जलदेबी समितिका कार्यबाहक अध्यक्ष ऋषिकेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर २ का वडाअध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा मानव बेचबिखन […]

पूरा पढ्नुहोस्

चितवन हस्पिटलद्वारा निशुल्क स्वास्थ्य शिविर

१६ मंसीर , चितवन भरतपुरको चितवन हस्पिटल प्रा लि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार कालिका नगरपालिका वडा नं ९ चतुर्मुखी माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरमा १ सय ४० जनाको सुगर परिक्षण र ३ सयभन्दा बढी जनाको अन्य स्वास्थ्य परीक्षण गरिएको छ। उक्त शिविरमा नगरपालिकाका उपप्रमुख विमला […]

पूरा पढ्नुहोस्

अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज भारतले जित्यो

काठमाडौँ, १६ मङ्सिर । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज जितेको छ ।गएराती सम्पन्न सिरिजको चौथो खेल २० रनले जितेसँगै बह्र्तले ५ खेलको सिरिज एक खेल अगाडी नै ३-१ ले जितेको हो । भारतले दिएको १७५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन मात्र बनाएपछि भारत २० रनले विजयी भएको थियो ।यसअघि […]

पूरा पढ्नुहोस्

बैग्लौरका स्कुलहरू बमले उडाउने धम्की , बम डिस्पोजल टोली स्कुलमा

बैंग्लौर, १५ मंशिर । कर्नाटकको राजधानी बेंगलुरुमा १५ वटा विद्यालयमा बम विष्फोट गर्ने धम्की दिने इमेल आएपछि आतंक मच्चिएको छ । सो धम्की पछि ती विद्यालयका विद्यार्थी र शिक्षकमा त्रास फैलिएको छ । यी मध्ये एउटा विद्यालय कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारको घरको अगाडि अवस्थित छ। डीके शिवकुमारले पत्रकारलाई भने, ‘म टिभी हेर्दै थिएँ, मेरो घरको […]

पूरा पढ्नुहोस्

गाजामा इजरायली हमलामा परी २१ काे मृत्यु

गाजा, १५ मंशिर । इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् ।गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन्। दक्षिणमा रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा […]

पूरा पढ्नुहोस्

महिलाकाे शवसँग यौन सम्बन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ

न्यूयोर्क, १५ मंशिर । अमेरिकामा ७९ वर्षीया महिलाको शवसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना एरिजोना क्षेत्रमा भएको बताइएको छ। न्यूयोर्क पोस्टका अनुसार यो घटना फिनिक्सको ब्यानर युनिभर्सिटी मेडिकल सेन्टरको मुर्दाघरमा भएको थियो, जहाँ ४६ वर्षीय रान्डल बर्ड सुरक्षा गार्डको रूपमा काम गर्थे। गत महिनाको अन्त्यमा प्रहरीले घृणित […]

पूरा पढ्नुहोस्

रबि लामिछाने मलेसिया जाँदै

काठमाडौं, १५ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसियाँ जादैँछन् ।हालै मात्रै केन्द्रिय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् । डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सम्बोधन गर्नेछन् ।

पूरा पढ्नुहोस्

पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

बिराटनगर, १५ मंशिर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय […]

पूरा पढ्नुहोस्

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

मंशिर १५ सिरहा । सिरहा गोलबजार नगरपालिका ८ चोहर्वाका इनरजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना वितिसक्यो। उनीसँगै गाएका साथीहरु १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आईसक्यो। फर्केर आएकाहरुले सुनाएको कहालिलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षिय बुधनी महराको […]

पूरा पढ्नुहोस्

चितवनमा गुडिरहेको बसको टायर फुत्कियाे ,सवार सबै यात्रु सकुशल

चितवन, १२  साउन नारायणगढ-मुग्लिन सडक खण्डको भतेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर फुत्किएको हो । प्रहरीका अनुसार सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै गरेको उक्त बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको […]

पूरा पढ्नुहोस्

पुरानो मेडिकल कलेजमा ३२ वर्षिया बिरामीको मृत्यु , अस्पतालमा तनाव, मिडियासँग लुके डाक्टर

१२ साउन , भरतपुर पूरानो मेडिकल कलेजमा उपचाररत  बिहिबार एक ३२ वर्षीया महिलाको मृत्यु भएकाे छ । डाक्टर तथा नर्सहरुले एउटा इन्जेक्शन लगाइदिने बित्तिकै बिरामी छटपटाउँदै मुर्छा परी केही समयमा निधन भएको बिरामीका कुरुवाले बताएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । चिकित्सक र नर्सहरुको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुको हुल अस्पतालको प्रशासनमा प्रवेश गरेपछि […]

पूरा पढ्नुहोस्

चलचित्र ‘मिलन’ले दर्शकको माया पाउँदै

शुक्रबारबाट प्रदर्शनीमा आएको नेपाली चलचित्र ‘मिलन’ले दर्शकको माया बटुल्ने क्रम जारी छ । चलचित्र अवलोकनका लागि शनिबार नारायणगढको क्यूएफएक्स जलमा पुगेका दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको बताए । ‘चलचित्र उत्कृट बनेको छ डेब्यू कलाकारको अभिनयले मन छोयो’ भरतपुरकी रवीना श्रेष्ठले भन्नुभयो, ‘निर्वाचनको ह्याङ सकिएको अवस्थामा नेपाली रंगमञ्चले राम्रो चलचित्र पाएको छ ।’ चलचित्रको समग्र पाटो उत्कृष्ट […]

पूरा पढ्नुहोस्

मंसिर ४ पछि उज्यालो सुरू : विक्रम पाण्डे

चितवन कार्तिक ३० । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ पछि उज्यालो दिन सुरू हुने बताएका छन् । भरतपुर–१७ पाल्पाली टोलमा सिर्जना आमा समूह र गोरखाली आमा समूहले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले २०७४ सालको निर्वाचनपछि कालो दिन सुरू भएकोले गएको पाँच वर्ष चितवन–३ का जनताले उज्यालोको अनुभव गर्न […]

पूरा पढ्नुहोस्

महिला मतदाता भन्छन् : स्वच्छ छबी भएका जोशीलाई जिताउनै पर्छ

चितवन – चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशी घर दैलोमा व्यस्त छन् । जोशीको पक्षमा मत माग्न घरदैलोमा महिलाहरु सक्रिय भएर लागेका छन् । उम्मेदवारी घोषणायता नै उनलाई महिलाहरुबाट बलियो साथ मिलेको छ । जोशी स्वच्छ छबीका नेता भएकोले उनलाई प्रदेश सभा सदस्यमा जिताउनै पर्ने महिलाहरु बताउँछन् । भरतपुर महानगरपालिका […]

पूरा पढ्नुहोस्

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

आज शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना […]

पूरा पढ्नुहोस्

चितवनको यूटेक कलेजमा राष्ट्रियस्तरको ह्याकाथुन हुँदै

१२ असोज,चितवन चितवनको भरतपुरमा अवस्थित युनाइटेड टेक्निकल कलेजको सहकार्यमा युनाइटेड टेक क्लवले राष्ट्रियस्तरको तीन दिने ‘युटेक ह्याकाथन अल्फा’ ह्याकाथन प्रतियोगिता गर्ने भएको छ । आगामी कात्तिक १६,१७ र १८ गते हुने उक्त प्रतियोगिता भरपुरस्थित युनाइटेड टेक्निकल कलेजमा हुनेछ । ह्याकाथनमा सुचना तथा प्रविधिसँग सम्बन्धित संघसंस्था,कलेज तथा टेक क्लवहरु सहभागि हुन सकिने आयोजकले जनाएको छ । […]

पूरा पढ्नुहोस्