१६ मंसीर , चितवन
भरतपुरको चितवन हस्पिटल प्रा लि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार कालिका नगरपालिका वडा नं ९ चतुर्मुखी माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा १ सय ४० जनाको सुगर परिक्षण र ३ सयभन्दा बढी जनाको अन्य स्वास्थ्य परीक्षण गरिएको छ। उक्त शिविरमा नगरपालिकाका उपप्रमुख विमला तामाङको सुगर परिक्षण गरि उद्घाटन गरिएको थियो।


प्रतिकृया दिनुहोस्