१३ आश्विन २०८३, मंगलवार

खैरहनी अपडेट

गाइ काट्दै गर्दा चितवन प्रहरी पुगेपछि…

१५ मंसिर ,भरतपुर । चितवनमा गाईको मासु काट्दै खाने पक्राउ परेका छन् । पुर्वि चितवनको खैरहनी १० बडगाउँ स्थित केरा बारीभित्र मासु काट्दै गरेको अवस्थामा तीन जनालाइ प्रहरी पक्राउ गरेको हो  । बारीमा गाइको मासु काटेर खाइरहेको गोप्य सुचना पाएपछि सोमबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायव निरिक्षक उज्वलराज चितुवालको कमाण्डमा […]

पूरा पढ्नुहोस्

चितवनमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु

९ जेठ भरतपुर। चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १ः४५ बजेको समयमा खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठक्कर खाएका […]

पूरा पढ्नुहोस्

चितवनको खैरहनीमा धारिलो हतियार प्रहार,२ जना प्रहरी नियन्त्रणमा

३१ बैशाख चितवन  चितवनको खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएका छन् । आज दिउँसो  खैरहनी ८ स्थित आहार क्याफेमा खाजा खाईरहेको अवस्थामा एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार प्रहार गरेको हो । गैंडाकोट घर भएका सरोज क्षेत्री लगायतको ३/४ जनाको समुहले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । […]

पूरा पढ्नुहोस्

धमाधम हुँदैछ नयाँ वर्षमा चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी ,मन्त्र सहित अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?

चैत्र २०,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड […]

पूरा पढ्नुहोस्

खैरहनीमा प्रभावकारी बन्दै विपन्न बस्तीलक्षित गृहकार्य कक्षा,१२ लाखको लगानीले हजारबढी विद्यार्थीले पाए पढ्ने अवसर

२२ फाल्गुन ,खैरहनी । चितवनकाे खैरहनी नगरपालिकाले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको समुदायमा आधारित गृहकार्य कक्षा प्रभावकारी बन्दै गइरहेको पाइएको छ । गृहकार्य कक्षाप्रति बालबालिकाको आकर्षण बढेको छ भने अपेक्षाकृत प्रतिफलसमेत प्राप्त भएको नगरपालिकाले जनाएको छ । सो नगरपालिकाले पठन संस्कृतिको विकास गर्दै नगरको शैक्षिक विकासका लागि आर्थिक […]

पूरा पढ्नुहोस्

खैरहनी मा छत बाट लडेर एक पुरुष को मृत्यु

६ फागुन खैरहनी। चितवनको खैरहनी नगरपालिका–५ सलौलीस्थित एउटा तीन तले घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ। सोमवार दिउँसो करिब २ बजेको समयमा छतमा गएर फोनमा कुराकानी गरिरहेको अवस्थामा अचानक छतबाट लडेर खैरहनी–१ घरभई खैरहनी–५ मा स्थानीय गोकर्ण सिलवालको घरमा कोठाभाडा लिई बस्दै आएका ५० वर्षीय हरि सिलवालको मृत्यु भएको चितवन प्रहरीले  जानकारी दिएको […]

पूरा पढ्नुहोस्

खैरहनीमा बाइकको ठक्करबाट अन्टेष्ट स्कुटर चालक घाइते

फागुन १,खैरहनी। चितवनको खैरहनी -१ ज्यामिरे चोकमा एक मोटरसाइकलले  स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन् । हिजो बुधबार दिउँसो ना ४० प २०४६ नम्बरको मोटरसाइकलले अनटेस्ट स्कुटरलाई ठक्कर दिएको हो। स्कुटर चालक खैरहनी–६ का ७० वर्षीय तारा पाण्डे मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा […]

पूरा पढ्नुहोस्

सकियो चितवन महोत्सव,होटल व्यवसायी भन्छन्: नखाँउ दिनभरीको सिकार,खाउँ कान्छा बाउको अनुहार

माघ १०,भरतपुर। चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले अन्यायपूर्ण व्यवस्थापनका कारण मर्कामा परेको गुनासो गरेका छन् । बुधबार नारायणी किनारमा जारी चितवन महोत्सव परिसरमै २० बढी होटल व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले  आँफुहरू आर्थिक र मानसिक मर्कामा परेको  बताएका छन् । होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग कम गर्नुपर्नेमा जोड

चितवन, माघ ८ चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र […]

पूरा पढ्नुहोस्

भोलीदेखि चितवनको खैरहनीमा खिचरा महोत्सव, तयारी पुरा

पुस २८,खैरहनी पूर्वी चितवनको खैरहनीमा हुने दशौं खिचरा महोत्सवको तयारी पुरा भएको छ ।यही पुस २९ गतेबाट सुरु हुने महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै […]

पूरा पढ्नुहोस्

खैरहनी नगरपालिकाको सोह्रौं नगरसभा: घटायो १ करोड १० लाख चालु खर्च

१९ पुस ,खैरहनी। चितवनको खैरहनी नगरपालिकाले चालु खर्चको बजेट संशोधन सहित पारित गरेको छ । शुक्रबार सम्पन्न सोह्रौं नगरसभाले चालु खर्चतर्फ एक करोड दश लाख रुपैयाँ बजेट घटाएको हो। नगरप्रमुख शशीकुमार खनियाले चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको र विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन […]

पूरा पढ्नुहोस्

चितवनमा गैँडाको आक्रमणमा परी एकको मृत्यु ,पाँच जना घाइते

१६ पुस, चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ जयमंगलास्थित जंगलमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रत्ननगर १६ बस्ने ७० बर्षीया कृष्णाकुमारी थापा रहेको प्रहरीले बताएको छ  । दिउसो पौने २ वजे गैँडाको आक्रमणबाट गम्भिर घाइते भएकी […]

पूरा पढ्नुहोस्

खैरहनीमा इन्टरनेशनल स्कुलकाे बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

 पुस १२,खैरहनी । चितवनको खैरहनी नगरपालिका–१० कठारमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इन्टरनेशनल बोर्डिङ स्कुलको ना ५ख  ३९८ नम्बरको बसले बिहीवार बिहान साढे ८ बजेको समयमा प्रदेश३–०३–००१ प ४७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक कठार बस्ने ५५ वर्षीय बसन्त कुमार चौधरीलाई उपचारको लागि एलाइभ […]

पूरा पढ्नुहोस्

खैरहनी महोत्सवको पूर्वसन्ध्यामा रोड रेस हुने

१ पुस , खैरहनी । तेस्रो खैरहनी महोत्सवको अवसरमा खुल्ला रोड रेस प्रतियोगिता हुने भएको छ । महोत्सव सुरू हुने अघिल्लो दिन पुस ४ गते ७ किलोमिटरको रोड रेस आयोजना गरिएको आयोजक उद्योग वाणिज्य संघ खैरहनीका सदस्य एवं खेलकुद व्यवस्थापन समिति संयोजक प्रेमनारायण जोशीले जानकारी दिए । महोत्सवको पूर्वसन्ध्यामा आयोजना हुने रोड रेस प्रतियोगितामा प्रथम […]

पूरा पढ्नुहोस्

दुबइकाे आगाे छाेडेर माछाकाे साथी बन्न नेपाल आएका कंडेलले संचालनमा ल्याउँदै खैरहनीमा केएम बी रिसाेर्ट

गरे आखिर के हुँदैन भन्ने गर्बिलो उदाहरण दिएका छन् । खैरहनी ५ सलौली, चितवनका राममणि कंडेलले उनीपनी धन कमाउनको लागि बिदेश नगएका भने होइनन् । तर उनलाई एकाएक बिदेश भन्दापनि स्वदेशमा नै काम गर्ने उत्प्रेरणा जाग्यो । दुबई बसाई सकाएर उनी आखिर स्वदेश फर्किए । स्वदेश आए लगत्तै उनले आफैं आइएमई समेत खोले झन्डै पाँच […]

पूरा पढ्नुहोस्

चितवनमा बाढी पहिराे अपडेट : अहिलेसम्म कहाँ कहाँ पस्याे बाढी ? चितवन प्रशासन के गर्दैछ ?

१३ असाेज, भरतपुर । गत बिहिबार राति देखि परेको अबिरल बर्षाको कारण चितवनमा हालसम्म  १५० बढी घर डुबानमा परेका छन् । चितवन प्रशासनका अनुसार नारायणी नदी र माडीको रिउ खोलामा आएको बाढीले  १ सय ५० भन्दा बढी घर एवम् विभिन्न संघसंस्थाहरू डुबान परेकाे हाे । चितवनकाे ईच्छाकामना ४ घोप्टेभिर, इच्छाकामना  ३ स्थित मौवाखोला, दतिखोला, पानिधारा, […]

पूरा पढ्नुहोस्

चितवन गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा सूर्यपुर र बागमती

२ असाेज ,भरतपुर । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको तयारी पुरा भएको छ । भरतपुर फुटबल क्लब बिएफसीको आयोजनामा असोज ३ गतेदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको संयोजक धुर्व भुसालले जानकारी दिए । प्रतियोगिताका लागि मैदान मर्मतलगायतको काम […]

पूरा पढ्नुहोस्

घरमा आधारित शिक्षाकाे सान्दर्भिकता

एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै […]

पूरा पढ्नुहोस्

यस कारण चितवनका पत्रकारलाइ सुचना पाउनै सकस

चितवन, साउन १३ चितवनका पत्रकारहरूलाइ सरकारी निकायबाट सुचना पाउनै सकस हुने गरेकाे छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालय र  स्थानीय तहका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित भएपछि सूचना अधिकारीहरूले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताउँदा पत्रकारहरूले सहज तरिकाले सुचना नपाएका हुन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका […]

पूरा पढ्नुहोस्

शान्ति सुव्यवस्था कायम गराउन आँफू सधैं प्रतिबद्ध:प्रमुख जिल्ला अधिकारी यादव

चितवन, जेष्ठ २४ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले चितवनको शान्ति सुव्यवस्था कायम गराउन आँफू सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुबीच भएको परिचयात्मक एवं छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले यस्तो बताउनुभएको हो । स्थानीय निकायमा भइरहेका गतिविधिको नियमन नहुँदा खोलानालाहरुमा अबैध रूपमा भएका दोहन, कृषिमा जथाभावी अनुदान, सहकारी पीडित र आत्महत्या […]

पूरा पढ्नुहोस्