१३ आश्विन २०८३, मंगलवार

कणार्ली अपडेट

कुदु पछि बाउसेखाेलामा फेरी अर्काे दुर्घटना , ३ जना घाइते

 कात्तिक २६,जाजरकोट। जाजरकोटको बाउसे खोलामा  जिप दुर्घटना भएको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइलगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय […]

पूरा पढ्नुहोस्

मेयरले लगाए मन्त्रीलाई रारा प्रवेशमा रोक

मुगु- मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरेका हुन । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय […]

पूरा पढ्नुहोस्

सुर्खेत जीप दुर्घटना: ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् । जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । […]

पूरा पढ्नुहोस्

काकाको हत्या गरेको अभियोगमा पक्राउ

सल्यान । सल्यानको शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डन राज बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारपश्चात घर ल्याउने क्रममा बिहीबार […]

पूरा पढ्नुहोस्

नहरमा बालक मृत फेला

धनगढी, २ जेठ । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्। लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन। जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

उज्यालोको पखाईमा धैनकोट गाउँ

खड्क सुनार , न्युज कारखाना मुगु ३१ बैशाख  मुगु सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिँडेपछि पुगिन्छ, मुगुको सोरु गाउपालिकाको धैनकोट गाउँ । स्वच्छ हावापानी, उर्वर भुमि अनि सुन्दर र शान्त वातावरण भए पनि विद्युतको पहँुच नहुदा यहाँका नागरिक अध्याँरोमै रात कटाई रोग सँग लडि रहेका छन् । देशका सबै घरधुरीमा विजुली पुर्याउने सरकारको लक्ष्य छ […]

पूरा पढ्नुहोस्

खानेपानी मुगुका कार्यालय प्रमुखसहित पाँच जना विरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु […]

पूरा पढ्नुहोस्

जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने

जुम्ला, ७ पुस । जुम्लामा भोलिदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। भूकम्प प्रभावित जिल्लाका नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाउने क्रममा यसअघि जाजरकोट र रुकुम पश्चिममा खोप अभियान सम्पन्न भइसकेको छ। जुम्लाका झन्डै […]

पूरा पढ्नुहोस्