१३ आश्विन २०८३, मंगलवार

विचार / व्लग

मन्त्रीज्यु !पत्रकार भएर बाँच्ने बनाइदेउ

मन्त्री ज्यु ! नमस्ते। सर्वप्रथम त यहाँलाई नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त हुनुभएकोमा ढिलै भएपनि यहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।झन्डै २५ बर्ष भन्दा लामो पत्रकारिता पेशामा अनुभव संगालेर आउनुभएको यहाँ एक त आफैंमा दक्ष हुनुहुन्छ । र यहाँ मन्त्री बन्दा म जस्ता कयौं सञ्चारकर्मीहरु खुशी छौं । यहाँको पत्रकारितासंग […]

पूरा पढ्नुहोस्

परफेक्ट लाइफको जालो: सामाजिक सञ्जाल र युवाको मानसिकता

  साँझ ढल्किएको छ। मोबाइलको स्क्रिनमा इन्स्टाग्रामको एउटा स्टोरी ट्याप गर्दै छु, कोही युरोपको काँचो हिउँमा उफ्रिरहेका छन्, कोही अस्ट्रेलियाको रमाइलो समुद्र किनारमा ककटेल लिइरहेको छन्, अनि कोही यूकेको चम्किलो गाडीभित्र मुस्कुराइरहेको छ। दृश्यहरू यस्ता छन्, मानौं संसारमा कसैलाई पीडा छैन, थकान छैन, न त अधुरो सपना नै। केवल “परफेक्ट लाइफ” को रङिन पर्दा छ, […]

पूरा पढ्नुहोस्

जनताको हैन, आफ्ना स्वार्थको प्रतिनिधित्व गर्ने प्रवृत्तिले थलिएको देश

सागर कार्की — स्थानीय तहका जनप्रतिनिधिहरू जनताको मतबाट चुनिन्छन् । तर पछिल्लो समय, धेरै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले जनताको साझा हितभन्दा पनि व्यक्तिगत र संकीर्ण राजनीतिक स्वार्थलाई प्राथमिकता दिन थालेकोप्रति तीव्र आलोचना सुरु भएको छ । यसैको कारण पनि देशका अधिकांश स्थानिय तहहरू आन्तरिक विवाद र गुटबन्दीको चपेटामा परेर थलिएका छन् । विशेषगरी आफ्ना चुनावी क्षेत्र […]

पूरा पढ्नुहोस्

ढिला भइसक्याे ,अब सच्चिनुपर्छ!

आजको प्रबिधिको युग फास्ट ट्र्याकमा दौडिरहेको छ।हरेक कुरा फास्ट गतिमा चलिरहेको छ।यहि दौडानमा कति राम्रा त कति नराम्रा अवस्था भोग्न बाध्य छौँ हामी। एकले अर्कोलाई उछिनेर प्रथम हुने होडमा सर्बस्व गुमाएर बर्बाद बनेका र बनाइएका समाचार दिनहु देखेकै छौ। भोगेकै छौ।एउटा लाई गिराएर नराम्रो बनाएर कहिल्यै अर्को राम्रो हुन सक्दै सक्दैन। आँफू राम्रो हुन अरुलाई […]

पूरा पढ्नुहोस्

नजिकिँदै उज्यालाे पर्व तिहार :उज्यालाे मन? कि मात्रै चाडपर्व ?

यस वर्षको दशैँले बिदाइ गरेसंगै नेपालीको अर्को महान् चाड तिहार संघारमा छ । गरिबि , बेरोजगारी , बाढीपहिरो ,  धनकमाउन परदेशिएको परिवारजनको सम्झनाले  चाडपर्वहरूमा त्यति उल्लास नभएपनि नेपालीहरूले जेनातेना दशैँलाइ बिदा गरेका छन् । हुनेखाने वर्गका लागी दशैँ त्यति आर्थिक भार नहोला ।तर हुँदाखाने मध्यम तथा विपन्न वर्ग केहिका लागी दशैँ सदाजस्तै दशा नै बन्यो […]

पूरा पढ्नुहोस्

हाम्रा विद्यालय चेतना विकासको मुख्य पाठशाला बन्नुपर्छ

जियोर्दानो ब्रूनो (१५९०) दशकका प्रसिद्ध खगोलविद् तथा गणितज्ञ हुनुहुन्थ्यो र आज पनि उहाँ स्वतन्त्र विचारकका रुपमा विश्वमा प्रसिद्ध हुनुहुन्छ । उहाँ ले heliocentric theory अर्थात सूर्य बीचमा रही पृथ्वी लगायत अन्य ग्रहले यसलाई परिक्रमा गर्दछ भन्ने  सिद्धान्त प्रतिपादन गर्नुभएकाे थियाे । बिश्व ब्रह्माण्ड हामीले सोचे भन्दा अधिक ठुलो छ, आकाश अनन्त छ भन्ने जस्ता धेरै […]

पूरा पढ्नुहोस्

घरमा आधारित शिक्षाकाे सान्दर्भिकता

एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै […]

पूरा पढ्नुहोस्

कुनै पनि वहानामा पशु पन्छीले अनाहकमा दुःख पाइरहन हुदैन

पृथ्बीको एउटा छेउमा गरेको कृयाकलापले पृथ्बीको अर्को छेउमा प्रभाव पारिरहेको हुन्छ । यसमा मानिस, पशु–पन्छी र वातावरण बीच पनि अन्तर सम्बन्ध राख्दछ । यो त्रिकोणात्मक सम्बन्धमा तल माथि पर्न गयो भने भयावह रोगका माहामारीहरू देखा पर्न थाल्छन् । हाल माहामारी रोगको संक्रमण विश्वभरिनै एउटा समस्याको रुपमा देखिरहेको छ । विश्वमा देखिने यस्ता नयाँ रोगहरु मध्ये […]

पूरा पढ्नुहोस्

रेडियो :जवानि निखार्ने प्ल्याटफर्म हुनुपर्छ ,बिगार्ने कारखाना होइन

१ फाल्गुन ,चितवन नवलपुरको सामुदायिक रेडियो मध्यबिन्दु एफएम १०१ मेघाहर्ज ,शनिबार १० बजेको समाचार पछिको आशिष् रेग्मी दाजुको कार्यक्रम मध्यबिन्दु क्विज ।८ कक्षामा पढदै गर्दा रेडियो सङै बिहान उठने ,रेडियो सङै खाने,रेडियो सङै सुत्ने ।साच्चै रेडियो मेरो मिल्ने साथी ,हरपल सङै। रेडियोसङैको गज्जबको दैनिकी थ्यो उ बेला। बिहान ७:३० को राजेश सोनाम दाजुको राशिफल सुनाउने कार्यक्रम […]

पूरा पढ्नुहोस्

अपिल त्रिपाठीसंग त्याे पहिलाे भेट…

घडिमा मध्यान्हको १२ बज्दै थियो । पोखराको लेकसाइडनिरको होटेलमा टन्न मासुभात सहितको थकाली खाना खाएपछि अगि दुखेको पेट केही शान्त भएजस्तो लागेथ्यो । सायद भोकै लाएर रैछ क्यारे नभन्दै थकाली खाना औसधि नै बन्यो।अब नदुखेको पेट लिएर लेकसाइडबाट नयाँ बजारसम्म हरियो नगरबसमा चढेर पुगे।पोखरा सायद बसेरै नियालेको पहिलोपल्ट भएर होला म अन्जान थिए।अनि ठ्याक्कै गित […]

पूरा पढ्नुहोस्

नारायणी नदीलाई प्रदुषीत गरी फोहोरमाथी उत्सव कसरी मनाउने?

नारायणी नदीले हरेक वर्ष बाढीको खतरा सुचक पार गरिरहेको हुन्छ । यस्तोमा किनारमा पानीको वहाव निकै अस्थिर र धेरै हुने, किनारको वालुवा माटो बगाउने र सिंचाईको नहरमा समेत थुप्रने गरिरहेको छ । सोही कारणले किनारमा खाल्टा हुने गरेका हुन् । भरतपुर महानगरपालिकाको फोहोर ब्यवस्थापनको समस्या दशकौदेखी नै निकै चुनौतिपुर्ण रहि आएको छ । १५ बर्षदेखि […]

पूरा पढ्नुहोस्