१५ आश्विन २०८३, बिहीबार

Tag: breaking news

गाजामा इजरायली हमलामा परी २१ काे मृत्यु

गाजा, १५ मंशिर । इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् ।गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन्। दक्षिणमा रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा […]

पूरा पढ्नुहोस्

चितवनमा गुडिरहेको बसको टायर फुत्कियाे ,सवार सबै यात्रु सकुशल

चितवन, १२  साउन नारायणगढ-मुग्लिन सडक खण्डको भतेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर फुत्किएको हो । प्रहरीका अनुसार सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै गरेको उक्त बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको […]

पूरा पढ्नुहोस्

अबरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड :सुख्खा पहिराे पन्छाइदै ,ढुङा खस्न राेकिए आधाघन्टामा यातायात सुचारू

१४ असार , चितवन सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध  भएको छ । नारायणगढ – मुग्लिङ सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै सुक्खा पहिरो खस्दा दिउँसो १:०५ बजेदेखि बाटो अवरुद्ध भएकाे हाे । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । सवारी अावगमन ठप्प भएसंगै यात्रु समस्यामा परेका हुन् । यता  जिल्ला प्रहरी कार्यालय चितवनले  भने  पहिरो […]

पूरा पढ्नुहोस्