१३ आश्विन २०८३, मंगलवार

कालिका अपडेट

चितवनको खगेरी खोलामा बेपत्ता एक पुरुषको शव भेटियाे

भदौ ६ ,चितवन । चितवनको खगेरी खोलामा बेपत्ता भएका एक पुरुषको शव भेटिएकाे छ । बुधबार दिउसो २ बजेको समयमा कालिका नगरपालिका ५ खगेरी खोलास्थित कमिनी घाटमा भैसी चराउन जादाँ कालिका ५ भिमवली पार्कका ७२ वर्षिय डकुवा महतोलाई बाढीले बगाएको थियो । उनको शव बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । […]

पूरा पढ्नुहोस्

चितवनमा बाबुबाटै छोरीले बच्चा जन्माइन्

८ जेठ,भरतपुर । चितवनमा बाबुबाटै छाेरीले बच्चा पाएकी छिन् । कालिका नगरपालिका वडा नं. ८ मा  बाबुले छोरीलाई ललाइफकाई पटक–पटक शारीरिक सम्बन्ध राख्दै आउँदा म‌गलबार बच्चा जन्माएकी हुन् । ‘आफ्नै सहोदर बालिका छोरीलाई जबरजस्ती करणी गर्नु भनेको अकल्पनीय घटना हो । यहाँ म आएपछि यस्तो घटना दुईवटा देखें’,डिएसपी रञ्जनले  भने, ‘पहिले पनि एउटा घटना भाथ्यो […]

पूरा पढ्नुहोस्

“संकटमा साथ – गोर्खाली परिवारको राहत कार्यक्रम” सम्पन्न

५ जेठ,कालिका । २०८२ सालको बैशाख ३१ गते चितवनको कालिका नगरपालिकाभित्र आएको भीषण हावाहुरीले विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको थियो। सोही क्रममा गोर्खाली समूहका सक्रिय सदस्य श्री रामबहादुर भण्डारीज्यूको घरको छाना पूर्ण रूपमा उडेको थियो, जसका कारण उहाँको परिवार खुला आकाशमुनि बस्न बाध्य भएको थियो। संकटको यस घडीमा गोर्खाली समूहले “संकटमा साथ – गोर्खाली परिवारको […]

पूरा पढ्नुहोस्

धमाधम हुँदैछ नयाँ वर्षमा चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी ,मन्त्र सहित अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?

चैत्र २०,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड […]

पूरा पढ्नुहोस्

सिद्धि छात्रबासलाई देवघाट मेलामा संकलित ९०० किलो चामल सहयोग

१२ फाल्गुन,कालिका। चितवनको कालिका १० मा रहेको सिद्धि छात्रावासमा देवघाट मेलामा संकलित चामल सहयोग गरिएको छ।सोमबार देवघाट महामहोत्सवमा संकलित खाधान्न मध्य कालिका नगरपालिका १० मा रहेको  सिद्धी छात्रावास’ का लागि ९०० किलो चामल सहयोग गरिएको हो। देवघाट महामहोत्सवका संयोजक डा केशब भुर्तेलले छात्रावासमा बस्ने चेपाङ विद्यार्थीहरूलाई  खाद्यान्न अभाव नहोस् भनेर उक्त सहयोग गरिएको बताए।उनले पुण्य […]

पूरा पढ्नुहोस्

लियो क्लब अफ नारायणगढ दियालोद्वारा सहपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

चितवन, माघ २१ लियो क्लब अफ नारायणगढ दियालोले सरस्वती पुजाको अवसरमा कालिका नगरपालिका वडा नम्वर २ स्थित आधारभूत विद्यालय सहपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले नयाँ भर्ना भएका १३ जना विद्यार्थीहरूलाई ब्याग र अन्य विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेको हो ।प्रोजेक्ट भविष्यको कोसेली अर्न्तगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको लियो क्लब […]

पूरा पढ्नुहोस्

सकियो चितवन महोत्सव,होटल व्यवसायी भन्छन्: नखाँउ दिनभरीको सिकार,खाउँ कान्छा बाउको अनुहार

माघ १०,भरतपुर। चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले अन्यायपूर्ण व्यवस्थापनका कारण मर्कामा परेको गुनासो गरेका छन् । बुधबार नारायणी किनारमा जारी चितवन महोत्सव परिसरमै २० बढी होटल व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले  आँफुहरू आर्थिक र मानसिक मर्कामा परेको  बताएका छन् । होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट […]

पूरा पढ्नुहोस्

बकुलहर अस्पतालबाट फरार चाैधरी कालिकाकाे जंगलमा भेटिए ,पुन:पक्राउ परे

माघ १०,भरतपुर। चितवन प्रहरीले अस्पतालबाट फरार एक थुनुवालाइ फेरी पक्राउ गरेको छ । बुधबार बकुलहर टाँडी अस्पतालबाट फरार लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरीलाइ  फेरी पक्राउ गरिएकाे चितवन प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका उनलाई माघ ३ गते एक्कासी ज्वरो आएर […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग कम गर्नुपर्नेमा जोड

चितवन, माघ ८ चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र […]

पूरा पढ्नुहोस्

चिसो बढेपछि कालिका नगरपालिकाले गर्याे पाँच दिन विद्यालय बन्द

पुस २४,कालिका। कालिका नगरपालिकाले अत्यधिक चिसो बढेसँगै आजदेखि पाँच दिन नगरपालिकाभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । केही दिनयता बढेको चिसोका कारण कालिकाले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरप्रमुख विनोद रेग्मीले पुस २५ गतेदेखि माघ २ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिए । ‘घाम लागेपछि खोल्ने […]

पूरा पढ्नुहोस्

चितवनमा सासू- बुहारीबीच अन्तरक्रिया

२३ पुस , रत्ननगर। चितवनकाे कालिका नगरपालिकाले सासू बुहारी अन्तरक्रिया कार्यक्रम गरेको छ । कालिका वडा नं. ८ मा आइतवार र साेमवार सम्पन्न भएकाे दुईदिने सो अन्तरक्रिया कार्यक्रम सासू बुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ गरिएको हो । नगरपालिकाको महिला तथा बालबालिका शाखाले गरेको उक्त कार्यक्रममा ४० जना सासू र ३० जना बुहारी गरि ७० […]

पूरा पढ्नुहोस्

कहालीलाग्दो हिलबर्ड स्कूलबस दुर्घटना सम्झाइदिने त्यो चित्रवन स्कूल बस दुर्घटना

१० मंसिर,भरतपुर। प्यारो छोरा आरम्भ मुटुभरिको माया तिमिलाइ, तिमी मेरो श्वास हौ जिउने आधार हौ , मेरो मनको साथी हौ तिमी कक्षामा म्यामहरुले ठूलो भएर के बन्ने हो आरम्भ भन्दा म टिचर बनेर बाबाको स्कुललाइ अझ राम्रो बनाउने हो भनेको हो नि तिमिले..तिमी उमेरले सानो भएपनि परिपक्क छौ। बाबा तपाईं नआउनु है बाटो अप्ठेरो छ। […]

पूरा पढ्नुहोस्

लटौलीका ११० चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीले दियाे शैक्षिक सामाग्री र न्यानाे कपडा

१० मंसिर ,कालिका। रोटरी क्लव अफ रत्ननगरले चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा सहयोग गरेको छ । कालिका नगरपालिका वडा नं ९ मा अबस्थित राष्ट्रिय आधारभूत विद्यालय लटौलीमा अध्ययनरत ११० जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित जाडोमा लगाउने न्यानो तथा लत्ता कपडा वितरण गरेको हो । लत्ताकपडा भने रोटरी क्लव अफ अष्टेलियाले प्रदान गरेको […]

पूरा पढ्नुहोस्

चितवन स्कूल बस दुर्घटना अपडेट:प्राचार्यको छोरा पोखरेलको मृत्यु,६ जनाको उपचार जारी

मंसिर १०,भरतपुर। चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा गम्भीर अवस्थामा उपचार गराइरहेका कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आराम्भ पोखरेलको आज बिहान साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।पोखरेल सोही विद्यालयका प्राचार्य […]

पूरा पढ्नुहोस्

स्कूल बस दुर्घटना अपडेट:गम्भीर अवस्थामा रहेका १२ वर्षीय बालक प्राचार्यका छोरा

८ मंसिर,भरतपुर। चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कदै गरेको स्कूल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। शनिबार साँझ कालिका ४ स्थित पदमपुरमा रहेको चित्रवन स्कुलको बस ब्रेक फेल भई दुर्घटना हुँदा २८ जना घाइते भएका हुन् ।घाइतेमध्ये २२ जनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जना […]

पूरा पढ्नुहोस्

चितवनमा म्याजिक र ई- स्कुटर ठक्कर खाँदा ३ जना घाइते

२२ कार्तिक,भरतपुर। चितवनको कालिका नगरपालिका-५, विराटचोक स्थित भित्री सडकखण्डमा म्याजिक र ई-स्कुटर ठक्कर खाँदा तीन जना घाइते भएका छन्। स्थानीय समय अनुसार बुधबार दिउँसो १२:५० बजे बा.प्र.०६-००१ज ०१७१ नम्बरको म्याजिक र ई-स्कुटर एक-अर्कासँग ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा ई-स्कुटरमा सवार दुई जना र म्याजिकमा सवार एक जना गरी तीन जना घाइते भएका छन्। हाल सबै […]

पूरा पढ्नुहोस्

चितवनमा बाढी पहिराे अपडेट : अहिलेसम्म कहाँ कहाँ पस्याे बाढी ? चितवन प्रशासन के गर्दैछ ?

१३ असाेज, भरतपुर । गत बिहिबार राति देखि परेको अबिरल बर्षाको कारण चितवनमा हालसम्म  १५० बढी घर डुबानमा परेका छन् । चितवन प्रशासनका अनुसार नारायणी नदी र माडीको रिउ खोलामा आएको बाढीले  १ सय ५० भन्दा बढी घर एवम् विभिन्न संघसंस्थाहरू डुबान परेकाे हाे । चितवनकाे ईच्छाकामना ४ घोप्टेभिर, इच्छाकामना  ३ स्थित मौवाखोला, दतिखोला, पानिधारा, […]

पूरा पढ्नुहोस्

चितवनमा चट्याङले लागेर प्रजाकाे मृत्यु ,चेपाङ घाइते

१३ भदाै , चितवन। चितवनमा  चट्याङ लागेर एकजनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।बिहिबार दिउँसाे परेकाे चट्याङका कारण कालिका १० पाइमराङका ५० वर्षका दिल बहादुर प्रजाकाे मृत्यु भएकाे हाे । आफ्नै घर देखि  करिब १ किलाेमिटर पुर्व स्थित सम्दिनि ज्ञानिमाया को घरमा गएकि प्रजाकाे  चट्याङ लागेर मृत्यु भएको चितवन प्रहरीले जानकारी […]

पूरा पढ्नुहोस्

घरमा आधारित शिक्षाकाे सान्दर्भिकता

एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै […]

पूरा पढ्नुहोस्

कयर खोलाले बगाउदा ज्यान गुमाएका चेपाङको परिवारलाई कालिकाकाे राहत

भरतपुर, साउन १३ चितवनको कालिका नगरपालिका  १० सिद्धिमा रहेको कयर खोला तर्ने क्रममा ज्यान गुमाएका चेपाङ परिवारले  राहत पाएका छन्।बिहीवार साँझ कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं. १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङकाे परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको हाे । नगर उपप्रमुख […]

पूरा पढ्नुहोस्