काेसी अपडेट
अमेरिकामा मारिएकि मुनाको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ति व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो । ति व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ […]
पूरा पढ्नुहोस्
साइबर अपराधको आरोपमा पथरीका पत्रकार काफ्ले पक्राउ
काठमाडौं- मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन्।सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरी शनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन्।उनलाई मंगलबार साइबर अपराध अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको हो। काफ्लेले प्रमाणबिना पथरीशनिश्चरे नगर पूर्वप्रमुख दिलीपकुमार राईको फोटो आँखामा पट्टी लगाएर पोष्ट गरेका थिए। यसैगरी, संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा मंगलबार बालुवाटारमा आयोगको बैठक बसेको थियो।बिएन्डसीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले यसअघि परमादेश दिइसकेको थियो। अदालतले नै परमादेश दिइसकेकाले सोही अनुसार निर्णय भएको […]
पूरा पढ्नुहोस्
कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी……..
विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्। उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्। नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्। गाउँका सोझासादा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना […]
पूरा पढ्नुहोस्
हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् । मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन् । साम्पाङले पुर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।
पूरा पढ्नुहोस्
कोशीमा एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन दाबि पेश
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् । संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लागि दाबी गरेका हुन् । कार्कीलाई ५२ जना सांसदहरूले […]
पूरा पढ्नुहोस्
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए। एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन्। उनी ११ मा भर्ना हुन […]
पूरा पढ्नुहोस्
मिलन लिम्बुले साग पसल खोल्ने
इलाम, १९ वैशाख राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्य चुनाव लडेका मिलन लिम्बुले इलाममा साग पसल खोल्ने भएका छन् । आज बुधबार सामाजिक संजालमा साग बेचेरै जनताको सेवा गर्ने लिम्बुले बताएका छन् । उनले भनेका छन्, “निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी […]
पूरा पढ्नुहोस्
इलाम- २ को हारपछि रास्वपा- सहि समयमा घण्टी नबजाएर सचेत गराए
काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समिक्षा गर्ने […]
पूरा पढ्नुहोस्
इलाम २ मतगणना अपडेट: एमालेका सुहाङलाई ६६२८ मतको अग्रता
काठमाडौं, १७ बैशाख । इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६,६२८ मतको अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१,३८० मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले १० हजार १ […]
पूरा पढ्नुहोस्
उपचुनाव अपडेट:मतगणना जारी , इलाम-२ मा कंग्रेस ,बझाङमा एमाले अगाडि
इलाम । इलाम -२ को मत गणनाको पछिल्लाे अपडेट आएको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ११४५ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २०९ […]
पूरा पढ्नुहोस्
इलाम- २ को मतगणना ११ बजेदेखि हुने
इलाम । इलाम- २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा […]
पूरा पढ्नुहोस्
आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग
काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले […]
पूरा पढ्नुहोस्
इलाम-२ को भाेली बिहान ७ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना
१५ बैशाख , काठमाडौँ । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भनिएकाेमा सबैबाट अाइनसकेकाले भाेली बिहान ७ बजेपछि मात्र मतगणना सुरू हुने भएको छ । इलाम- २ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । यस अघि राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा […]
पूरा पढ्नुहोस्
इलाम क्षेत्र नम्बर २ मा ३० प्रतिशत मतदान
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ । बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ […]
पूरा पढ्नुहोस्
इलाम–२ का प्रमुख उम्मेदवारले गरे मतदान
इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका […]
पूरा पढ्नुहोस्
धनकुटामा माइक्रो बस दुर्घटना,१९ जना घाइते
धनकुटा । धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । काठमाण्डौबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १९ जना घाईते भएका छन् । उनिहरु सबैको उद्दार गरि ९ जनालाई उपचारका लागि विपी कोइराला […]
पूरा पढ्नुहोस्
हात्ती मृत्यु फलोअप:कानको छेउमा ३ राउन्ड गोलि प्रहार
झापा । झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको पाइएको छ । मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य […]
पूरा पढ्नुहोस्
जंगलमा मृत भेटिएकाे हात्तीकाे पाेस्टमार्टम ,रिपाेर्ट आउन बाँकी
५ बैशाख, चितवन झापाकाे मेची नगरपालिका वार्ड नं १२ धाइजनकाे कालिका सामुदायीक वनमा हात्ती मृत भेटिएकाे छ । मंगलबार उक्त सामुदायिक बनमा एउटा हात्ती मृत अवस्थामा फेला परेकाे हाे । तस्करकाे निसानामा परेर विभत्स तरिकाले मरेकाे हुन सक्ने प्रारम्भिक अनुमान गरिएकाे छ । मृत हात्तीकाे बुधबार पाेस्टमोर्टम भएकाे छ ।एक वा दुइ दिनमा रिपाेर्ट अाएपछि […]
पूरा पढ्नुहोस्
पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर, १५ मंशिर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय […]
पूरा पढ्नुहोस्
