१३ आश्विन २०८३, मंगलवार

Videos

दिवंगत सञ्चारकर्मी पाठकको बाह्रौँ दिनको पुण्य तिथिमा रक्तदान कार्यक्रम हुँदै

१६ फागुन, माडी। क्यान्सर रोगबाट मृत्य भएका सञ्चारकर्मी एबम् शिक्षक भूपराज पाठक को बाह्रौं पुण्य तिथिमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौडा र ब्लड डोनर्स सोसाइटी नेपाल माडी नगर कमिटीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो। यही फागुन १८ गते आइतबार बिहान ७:३० बजे माडीस्थित बघौडा ४ अम्रौलीमा […]

पूरा पढ्नुहोस्

चितवनमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा २ जना घाइते ,१ काे अवस्था गम्भिर

चितवन, फागुन १६- भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । बिहीवार दिउँसो ३ः४६ बजेको समयमा ना १६ प ३९०२ नम्बरको स्कुटर र को ९ प ५९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल […]

पूरा पढ्नुहोस्

चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी सुरू

१५ फागुन,भरतपुर । चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी सुरू भएको छ । गर्मीयाममा हुन सक्ने आगलागी सम्बन्धि सम्भावित घटनालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय, चितवनले तयारी सुरू गरेकाे हाे । कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको वन डिभिजन कार्यालय चितवनका वन अधिकृत देविप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, […]

पूरा पढ्नुहोस्

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।  स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा  कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन […]

पूरा पढ्नुहोस्