१३ आश्विन २०८३, मंगलवार

मधेश अपडेट

जनताको विश्वास, आशा-भरोसाको केन्द्र नेपाल प्रहरी : आइजिपी कुँवर

सञ्जय मिश्रा २६ फाल्गुन, रौतहट नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले नेपाली नागरिकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन जनताको विश्वास र आशा-भरोसाको केन्द्र रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार आइजिपी कुँवरले उक्त विचार राखेका हुन्। जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच कुँवरले […]

पूरा पढ्नुहोस्

क्रिया खर्चबाट २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ परे महाेत्तरी प्रशासनका नासु यादव

 मंसिर ७,जनकपुर। जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी […]

पूरा पढ्नुहोस्

बाढीले घाट घर बगाएपछि स्थानीयहरुमा चित्तासहित वेपत्ता वनेका शवहरुको सम्झना !

१७ असोज, महोत्तरी  २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन । २०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ । […]

पूरा पढ्नुहोस्

सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या

सञ्जय मिश्रा, रौतहट । सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् । स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमा नै ज्यान गएको हो । […]

पूरा पढ्नुहोस्

कोल्हवीमा वस्यक जंगली हात्ती मृत फेला

सञ्जय मिश्रा , बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वस्यक जंगली हात्ती मृत फेला परेको छ । स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिवीजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ। घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

सञ्जय मिश्रा, रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगेको छ । पछिल्लो केही दिन देखि राजापुर नगरपालिकाको दुई वाडामा झाडा पखालाको बिरामीको संख्या  बढ्दै गएकाले शनिवार प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार […]

पूरा पढ्नुहोस्

रौतहटमा देखियो झाडा पखलाको प्रकोप

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा […]

पूरा पढ्नुहोस्

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो। टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरि लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोहि अनुसार मुचुल्का गरि लगेको […]

पूरा पढ्नुहोस्

रेल्वे विभागले सुचना लुकाएको भन्दै अदालतको परमादेश जारी

बिशाल बस्नेत/न्युज कारखाना  २५ भदौ, महोत्तरी  रेल्वे विभागले सुचना लुकाएको भन्दै बर्दिवास रेल्वे पिडितले दिएको रिटउपर उच्च अदालत पाटनले उत्प्रेषण परमादेश जारी गरेको छ । रेल्वे पिडितहरुले पटक-पटक सुचना माग्दा पनि सुचना लुकाएको व्यहोरासहित बर्दिवास-१ का ज्ञान बहादुर थापाले पिडितहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय सुचना आयोग, रेल विभागका माहानिर्देशक रोहित कुमार बिसुराल र सुचना अधिकारीविरुद्ध दायर […]

पूरा पढ्नुहोस्

वडा अध्यक्षको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल […]

पूरा पढ्नुहोस्

एमबिबिएस परीक्षामा रौतहटका दुई विधार्थी नेपालमै पहिलो र दोस्रो

रौतहट । शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुईजना विधार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमश: पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् । एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थीले पहिलो र दोश्रो स्थान प्राप्त गरे। शिक्षा मन्त्रालयद्धारा प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका- १, जेठरहिया […]

पूरा पढ्नुहोस्

भारतको विहारमा नेपाली तीर्थयात्री बोकेको बस पल्टियाे

काठमाडौं । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले घाइतेहरुको स्थानीय अस्पतालमा […]

पूरा पढ्नुहोस्

वडा अध्यक्ष मृत फेला

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ । सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक […]

पूरा पढ्नुहोस्

बारामा नेपाली नागरिकताको प्रमाणपत्र वितरणमा उल्लेख्य वृद्धि

जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका ईलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष २०८०÷२०८१ मा ४७ हजार २८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाण पत्र वितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरण अनुसार, यस अवधिमा १९ जनाले अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् भने ७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।जिल्लामा […]

पूरा पढ्नुहोस्

रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला

रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव  सशस्त्र प्रहरीले बरामद गरेको छ। नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी […]

पूरा पढ्नुहोस्

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण बिद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलव र भताको माग गर्दै ज्ञापन पत्रमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी […]

पूरा पढ्नुहोस्

वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद

वीरगन्ज- वीरगन्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ। प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सुरज रिजालको कमाण्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अबैध सामान मंगलबार बरामद […]

पूरा पढ्नुहोस्

नगरप्रमुखको तलव र सेवा, सुविधाको पैसावाट रगत संकलन भ्यान खरिद

३१ असार, महोत्तरी  महोत्तरी बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अहिलेसम्मको तलववाट रगत संकलन गर्ने भ्यान खरिद गर्ने भएका छन । उक्त भ्यान खरिद गर्न नेपाल रेडक्रस सोसाइटी बर्दिवास शाखालाई आइतबार नगरप्रमुख क्षेत्रीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गरेका हुन । आइतबार आफ्नो २५ औ वैवाहिक बार्षिकत्सवको अवसर पारेर उक्त पैसा […]

पूरा पढ्नुहोस्

प्रादेशिक अस्पताल लाहानमा असारे विकासको चटारो

सिरहा, २२ असार । विगतको तुल्नामा यस वर्ष आर्थिक वर्षको अन्त्यमा आएर आधिकांश सरकारी अड्डाहरुमा  बजेट सिध्याउने धन्दा मौलाएको छ। देशको राजनीतिक संरचना बदलिए पनि ‘असार’मा नै बजेट सक्र्ने प्रवृत्तिमा भने कमी आएको छैन।  यसको जव्लन्त उदाहरण हो, सिरहाको लाहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल। यस प्रादेशिक अस्पतालमा अहिले ‘असारे विकासको चटारो’ छ। अस्पतालमा […]

पूरा पढ्नुहोस्

करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

मुकेश कुमार यादब/सिरहा, ११ असार। सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा  जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक […]

पूरा पढ्नुहोस्