काठमाडौँ, भदौ ८
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ९आज० तीन हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा भने केहि गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रुपैयाँले घटेर चार हजार ९६५ रुपैयाँ कायम भएको छ।


प्रतिकृया दिनुहोस्