चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै ,एमालेका सुरेन्द्र पाण्डेले पछ्याउदै
चितवन मंसिर ६
चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायमै राख्नु भएको छ । २२ हजार ४ सय १८ मत गन्दा ढकालले ७ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएको छ ।
एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका विश्व पौडेलले ६ हजार १ सय २३ मत प्राप्त गर्नु भएको छ । राष्टिय प्रजातन्त्रपार्टीका माधव भटराइले ५ सय ९० मत प्राप्त गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्