चितवन, मंसिर ०६ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राख्नुभएको छ । लाछिनानेले अहिलेसम्म १ हजार ४०५ मतले एमालेका कृष्णभक्त पोखरेललाई पछि पर्नुभएको छ लामिछानेले ५ हजार ७९८ मत गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । सुरुवाती मतगणनामा पछि परेका लामिछाने केहिबेरबाट भने निरन्तर अगाडि रहेका छन् । कालिका नगरपालिकमा गन्न थालेपछि लामिछानेले आफुलाई निरन्तर अगाडि बढाउनुभएको छ ।


प्रतिकृया दिनुहोस्