चितवन, कात्तिक १२
चितवनमा गैरआवासीय नागरिकलाई भोलिदेखि नागरिकता वितरण गरिने भएको छ ।नागरिकता वितरणका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको हाे । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले साेमबारबाट वितरणको प्रक्रिया शुर गर्नेगरि तयारी भइरहेको बताउनुभयाे ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्