रत्ननगर – पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका वडा नं-१० स्थित निपनी चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना ५५ प ९७९१ नम्बरको मोटरसाइकलले पैदलयात्री रत्ननगर नगरपालिका वडा नं-१० बस्ने ३४ वर्षीय नेत्रप्रसाद लामिछाने गम्भीर घाइते भएका छन् ।


प्रतिकृया दिनुहोस्