नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले २३ औ स्थापना दिवसको अवसरमा चितवनका २ जना पत्रकारलाई सम्मान गरेको छ ।
कालिका एफ एमका सन्चारकर्मी आशिका थापा र स्वास्थ्य दर्पण मिडियाका सन्चालक तथा फोनिज चितवनका पुर्व अध्यक्ष एवं सल्लाहाकार सन्दिप कुमार श्रेष्ठलाई सम्मान गरीएको हो ।
थापालाई कालिका एफएममा २० बर्ष देखी आबद्ध भई सन्चार क्षेत्रमा पुराएको कामको प्रशंसा गर्दै सम्मान गरीएको छ भने श्रेष्ठलाई संस्था प्रति पुराएको योगदानको कदर र स्वास्थ्य दर्पण मिडियामा आबद्ध भई स्वास्थ्य क्षेत्रमा पुराएको योगदान र समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा कदर गर्दै सम्मान गरीएको हो ।


प्रतिकृया दिनुहोस्