१४ आश्विन २०८३, बुधबार

यसपटक भने लालपूर्जा पायौँ, स्याबास सरकार!

जग्गाधनी प्रमाण पूर्जा पाएपछि नारायणगढ (चितवन), ३ चैतः चितवन रत्ननगरका ८० वर्षीय सूर्यबहादुर नेगी आइतबार भूमि समस्या समाधान आयोगले पहिलोपटक आयोजना गरेको भूमिहीन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट पहिलो जग्गाधनी प्रमाण पूर्जा पाएपछि तस्बिर खिचाउँदै । तस्बिरः सनद अधिकारी÷रासस

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु