चितवन, मंसिर ५-
चितवन क्षेत्र नम्वर २ मा नेकपा एमालेका कृष्ण भक्त पोखरेलले अग्रता काएम गर्नुभएको छ । उहाँले १०० मत गणना हुदा ५३ मत ल्याउनु भएको हो । यस्तै गठबन्धनबाट उमेश श्रेष्ठ दोस्रो स्थानमा रहेनु भएको छ । उहाँले ३३ मत पाउनु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेभने पुछारामा हुनुहुन्छ उहाँले ५ मत पाउनु भएको छ । क्षेत्र नम्बर २ मा ६७।३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्


प्रतिकृया दिनुहोस्