Tag: engineer
नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाने इन्जिनियरविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिजियर रामबाबु यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ओखलढुंगाको खानेपानी तथा सरसफाई डिभिजन नं. २ मा कार्यरत यादवले योग्यताको प्रमाणपत्र नक्कली देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो। सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डीप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी सुविधा प्राप्त लिएको उनीमाथि आरो […]
पूरा पढ्नुहोस्
