;Kt/L @ df dtu0fgfsf] tof/L
/fhlj/fh, % dªl;/ M
;Kt/L If]q g+ @ sf] dtu0fgf ug{ dtkq ldnfpFb} sd{rf/L . oxfFaf6 h;kf cWoIf pk]G ofbj, hgdt kf6L{sf cWoIf 8f l;s] /fpt / nf]stflGqs afd u7aGwgaf6 hok|sfz 7fs'/ k|ltlglw;efsf pDd]bjf/ x'g'x'G5 . tl:a/M dgf]hs'df/ df]/a}tf÷/f;;
चितवन, मंसिर ५-
चितवन क्षेत्र नम्बर ३ मा दिउँसो सवा दुई बजेदेखि मतगणना सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।
प्रतिकृया दिनुहोस्