काठमाडौँ, मंसिर ५-
दाङ क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ। केहीबेर अघि सुरु भएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता लिएका छन्।
प्रारम्भिक मत परिणाम अनुसार अहिलेसम्म ५१ मत गणना भएको छ। जसमा कांग्रेसका गिरीले २१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कोमल वलीले १९ मत प्राप्त गरेकी छिन्।


प्रतिकृया दिनुहोस्