समाचार
खुम्चिए मधेसवादी दल
–टीकाराम सुनार जनकपुरधाम, मङ्सिर-१२ विसं २०६२र६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले) ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको हो । शुक्रबार (मङ्सिर ९ […]
पूरा पढ्नुहोस्
कुटपिटबाट श्रीमतीकाे हत्या
काठमाडौं, मंसिर-१२ कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् । बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा […]
पूरा पढ्नुहोस्
विश्वकप फुटबलमा आज चार खेल हुँदै
काठमाडौँ, मंसिर ११– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैन्। पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ […]
पूरा पढ्नुहोस्
मेसी चम्किदा अर्जेन्टिनाको जित
काठमाडौ ,मंसिर ११- मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ । दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो । […]
पूरा पढ्नुहोस्
चलचित्र ‘मिलन’ले दर्शकको माया पाउँदै
शुक्रबारबाट प्रदर्शनीमा आएको नेपाली चलचित्र ‘मिलन’ले दर्शकको माया बटुल्ने क्रम जारी छ । चलचित्र अवलोकनका लागि शनिबार नारायणगढको क्यूएफएक्स जलमा पुगेका दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको बताए । ‘चलचित्र उत्कृट बनेको छ डेब्यू कलाकारको अभिनयले मन छोयो’ भरतपुरकी रवीना श्रेष्ठले भन्नुभयो, ‘निर्वाचनको ह्याङ सकिएको अवस्थामा नेपाली रंगमञ्चले राम्रो चलचित्र पाएको छ ।’ चलचित्रको समग्र पाटो उत्कृष्ट […]
पूरा पढ्नुहोस्
डा. भाेजराजले दिए पाण्डेलाई बधाई , विकासलाई यथार्थमा परिणत गर्न अाग्रह
भरतपुर, १० मंसिर । प्रतिनिधिसभा सदस्य चितवन ३ मा निर्वाचित विक्रम पाण्डेलाई डा. भाेजराज अधिकारीले बधाई दिएका छन् । राप्रपाका उपाध्यक्ष पाण्डेलाई लाेकतान्त्रिक बाम गठबन्धनका समेत उम्मेदवार एवं माओवादी केन्द्रका नेता डा. अधिकारीले बधाई दिएका हुन् । रामपुर कृषि क्याम्पस स्थित मतगणना स्थलमा पुगेर कार्यकाल सफलताको शुभकामना दिए । सँगसँगै प्रदेश सभा सदस्य चितवन ३(१) […]
पूरा पढ्नुहोस्
चितवन ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित
चितवन, मंसिर ९ चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनु भएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार ६९१ मत अन्तरका साथ विजयी हुनु भएको हो । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा नेकपा माओवादी केन्द्रका […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
काठमाडौं, मंसिर १० – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक […]
पूरा पढ्नुहोस्
परिणाम आइनसक्दै ओली-प्रचण्ड वार्ता
काठमाडौं,मंसिर ८- मंसिर ४ को आमनिर्वाचनको परिणाम आइनसक्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संवाद सुरु भएको छ। तत्कालीन नेकपा खारेज भएर तिक्तापूर्ण सम्बन्ध रहेका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका हुन्। झण्डै आधा घण्टा नै भएको उक्त फोन संवादका क्रममा ओलीले गोरखा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका […]
पूरा पढ्नुहोस्
कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार : रबी लामीछाने
चितवन, मंसिर ८- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताउनुभयो । “हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई […]
पूरा पढ्नुहोस्
चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले घण्टी बजाए
चितवन, मंसिर ८- चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गर्नुभयो । […]
पूरा पढ्नुहोस्
रविले लिए १४ सय बढीको अग्रता
चितवन, मंसिर ०६ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राख्नुभएको छ । लाछिनानेले अहिलेसम्म १ हजार ४०५ मतले एमालेका कृष्णभक्त पोखरेललाई पछि पर्नुभएको छ लामिछानेले ५ हजार ७९८ मत गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश […]
पूरा पढ्नुहोस्
चितवन निर्वाचन क्षेत्र नं.३ प्रत्यक्ष, प्रतिनिधि सदस्य (मतगणना-अपडेट)
२१६९४ मतगणना, भरतपुर ६,८,९ र १५ को मतगणना सम्पन्न भरतपुर १६ मत गणना सुरु हुँदै गर्दा थप २४६१ मत गणना डा.भोजराज अधिकारी (हसिया हथौडा)- ४७४७ दिनेश कोइराला(माछा)-३६८७ बिक्रम पाण्डे (हलो)-६७११ जिता बराल(घण्टी)-५०३९
पूरा पढ्नुहोस्
नागरिकता विवादको बिषयमा रवि लामिछानेले बुझाए स्पष्टिकरण
चितवन – नागरिकता विवादको बिषयमा चितवन २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले स्पष्टिकरण बुझाएका छन् । उनले आज (मंगलबार) साँझ मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापामार्फत निर्वाचन आयोगलाई स्पष्टिकरण बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेले स्पष्टिकरण बुझाएको बताए । ‘उहाँ सिलबन्दी गरेर आयोगमा बुझाई पाउँ भनी निवेदन पेश […]
पूरा पढ्नुहोस्
चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै ,एमालेका सुरेन्द्र पाण्डेले पछ्याउदै
चितवन मंसिर ६ चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायमै राख्नु भएको छ । २२ हजार ४ सय १८ मत गन्दा ढकालले ७ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएको छ । एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका विश्व पौडेलले […]
पूरा पढ्नुहोस्
चितवन ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता
चितवन,मंसिर ५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा एमालेको समर्थनमा उठेका कांग्रेस नेता दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले ३ हजार मत गनिसक्दा ८९३ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले ६७१ मत पाएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले ६५२ मतका […]
पूरा पढ्नुहोस्
डडेल्धुरामा १ सय ५० मत गन्दा देउवाले पाए ४८ मत
धनगढी, मंसिर ५- डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले ४२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन्। मतगणना जारी छ।
पूरा पढ्नुहोस्
चितवन क्षेत्र नम्वर ३ को मतगणना सुरु
चितवन,मंसिर ५- चितवन क्षेत्र नम्वर ३ को मत गणना सुरु भएको छ ।२ बजे सुरु हुने भनिएको मत गणना ४ः४३ बाट सुरु भएको हो ।
पूरा पढ्नुहोस्
इलाम- २ मा प्रारम्भिक मत गणनामा सुवासचन्द्र नेम्वाङ पछि परे
इलाम, ५ मंसिर इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद […]
पूरा पढ्नुहोस्
ललितपुर–३ मा तोसिमाको अग्रता
ललितपुर, मंसिर ५- प्रतिनिधिसभातर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार तोसिमा कार्की अघि लागेकी छन् । जारी मतगणनाको पछिल्लो परिणामानुसार उनले एक हजार ४८२ मत पाएकी छन् । त्यो नेकपा ९एमाले०का उमेदवार अमृत खड्काको भन्दा ३४ मतले बढी हो । खड्काले एक हजार ४४८ मत पाएका छन् । यस्तै, नेकपा ९माओवादी केन्द्र०की […]
पूरा पढ्नुहोस्
