१४ आश्विन २०८३, बुधबार

इच्छाकामना अपडेट

इच्छाकामना गाउँपालिकाकाे पहिलो पटक गाउँमा सार्वजनिक सुनुवाई,विकास निर्माणमा ढिला सुस्ती , भुक्तानीमा ढिलाई लगायतका विषयमा छलफल

चितवन, असार २९ चितवनको इच्छाकामना गाउँपालिकाले पहिलो पटक गाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले  वडा नं. २ स्थित मायाटारमा  आर्थिक वर्ष २०७९/८० को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना  गरेको हो । आधारभुत विद्यालय मायाटारको सभाहलमा  भएकाे सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो । विकास निर्माणमा हुने ढिला […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु

आज बिहान ३ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । तुइन खोला नजिक खसेको पहिरो पन्छाएर सकिएसँगै सडक सुचारु गरिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्

थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिङ सडक:साँझसम्म पनि खुलेन,बेलाबेलामा पहिरो खसिरहेकोले सफा गर्न कठिनाई

भरतपुर, १४ असार । बिहीबार दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ – मुग्लिङ सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित सडकखण्डको तीन नम्बर पुल नजिकै सुक्खा पहिरो खस्दा दिउँसो १:०५ बजेदेखि बाटो अवरुद्ध छ । सडक बिभागसँग समन्वय गरी एक्जाभेटर र डोजरको प्रयोगबाट पहिरो सफा गर्ने काम भैरहँदा बेलाबेलामा पहिरो खसिरहेकोले […]

पूरा पढ्नुहोस्

इच्छाकामना मन्दिर भक्तजनका लागि खुल्ला

मुग्लिन, २७  जेठ चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार […]

पूरा पढ्नुहोस्

चितवनमा अनियन्त्रित भई बस पल्टिँदा २१ जना घाईते

चितवनमा अनियन्त्रित भई बस पल्टिँदा २१ जना घाईते भएका छन् । आज   चितवनको ईच्छाकामना गाँउपालिकामा ५ पानीधारा स्थित पृथ्वीराजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जादै गरेकाे  ग १ ख ७७०१ न. को बस आफै अनियन्त्रित भई पल्टिँदा २१ जना घाईते भएका हुन् । बसमा सवार २५/३० जना मध्ये २१ जना घाईते भई उनिहरुको उद्दार गरी उपचारको लागि भरतपुर […]

पूरा पढ्नुहोस्

उपरदाङगढीले पर्खिदै रबि लामिछानेलाइ

१३ बैशाख , चितवन विनाेद अधिकारी  चितवनको ऐतिहासिक पर्यटकीय महत्व बोकेको उपरदाङगढी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सरकारी उदासीनताका कारण ऐतिहासिक पर्यटकीय स्थल ओझेलमा परेको हो।  नेपालको तेश्रो पर्यटकीय केन्द्रका रुपमा चितवन रहेपनि यसको पुरानो सदरमुकाम तथा नेपाल-अंग्रेज युद्धस्थल उपरदाङगढीबारे भने खासै चर्चा र चासो भएको छैन । शक्तिखोरबाट पैदल यात्रा गरि करिब […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरमा परेवा उडाउन निषेध

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ । मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो । देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन कडाइ गरिएको हो । दैनिक सयौंको संख्यामा परेवा मर्नेर् क्रम बढेको समितिका कार्यकारी निर्देशक […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको चुनाव प्रचारको गाडी तोडफोड

भरतपुर, २७ कार्तिक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनाव प्रचार प्रसारका क्रममा गाडी तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा. १४ च. ७६८४ नम्बरको गाडीमा तोडफोड भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा गाडी तोडफोड भएको हो । गाडीको अगाडिको सिसा […]

पूरा पढ्नुहोस्