माडी अपडेट
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ :५५ वक्ता तेस्राे चरणमा
१८ पुस ,चितवन – एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ को तेस्रो संस्करणको नतिजा सार्बजनिक गरिएको छ । बिमोचन इभेन्टसको अफिसियल फेसबुक मार्फत तेस्राे चरणको नतिजा सार्बजनिक गरिएको हो । च्याम्पकाे दाेस्राे चरणबाट ५५ बक्ता तेस्राे राउन्डमा प्रबेश गरेका छ्न । बिमोचन इभेन्टसका प्रबन्ध निर्देशक बिमोचन आचार्यका अनुसार दुइजना वक्ताले गाेल्डेन कार्ड पाएका छन् भने दुइजना वाइल्ड […]
पूरा पढ्नुहोस्
मोटरसाइकल दुर्घटनामा परेर चितवनमा किशोरको मृत्यु
चितवन, पुस १२-भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो । गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो […]
पूरा पढ्नुहोस्
बेटर चितवनले चिया फर च्यारिटि गर्दै
चितवन,६ पुस – चितवनमा क्रियाशिल सामाजिक संस्था बेटर चितवनले चितवनको नारायणी नदी किनारमा गरिब तथा बिपन्न बालबालिकालाई सहयोग गर्न चिया फर च्यारिटिको आयोजना गर्दैछ। भोलि शनिबार दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा चिया र चटपट बिक्री गरीने बताइएको छ । बिक्रि गरि उठेको रकमबाट संस्थाको नियमित छात्रवृत्ति कार्यक्रम अन्तर्गत उपहार न्यानो माया र भाग्य बोक्ने […]
पूरा पढ्नुहोस्
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ :१०५ वक्ता दाेस्राे चरणमा छनाैट
४ पुस ,चितवन – एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ को तेस्रो संस्करणको छनौट चरणको अन्तिम नतिजा सार्बजनिक गरिएको छ ।बुधबार बिमोचन इभेन्टसको अफिसियल फेसबुक मार्फत छनौट चरणको नतिजा सार्बजनिक गरिएको हो । विभिन्न स्थानमा भएको छनौट चरणबाट १०० भन्दा बढी बक्ता दोस्रो राउन्डमा प्रबेश गरेका छ्न । माडी क्षेत्रबाट सुरु भएको छनौट चरण पश्चिम् चितवनको शुक्रनगर, […]
पूरा पढ्नुहोस्
सवारी दुर्घटनामा माडीका वडा सदस्यको निधन
चितवन, ३० मंसिर । मोटरसाइकल दुर्घटना हुँदा चितवन माडीमा वडा सदस्यको निधन भएको छ। माडी नगरपालिका-२ का वडा सदस्य ६० वर्षीय जीवन लुइँटेलको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए। उनी चढेको बा प्र ०३-०४ प ८९१७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ बजेतिर माडी नगरपालिका-१ गर्दीमा गाडीले ठक्कर दिएको थियो। […]
पूरा पढ्नुहोस्
माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
चितवन,मंसिर २४-चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सुर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर […]
पूरा पढ्नुहोस्
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प:माडी अडिसन सकियाे ,मङ्सिर ८ मा गैंडाकोटमा
२१ कातिक , माडी एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण आज माडीबाट सुरुभएको छ ।मंगलबार माडीमा पहिलो अडिसन गरेर प्रतियोगिताको औपचारिक रुपमा शुरुवात गरिएको हो। माडी वसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा भएको छनौट चरणमा माडीक्षेत्रमा रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो। माडीमा आयोजना गरिएको अडिसनले विद्यार्थीहरुमा भएको वाककला प्रतिभा प्रस्फुटन गर्न सफल […]
पूरा पढ्नुहोस्
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण भोलिबाट शुरू,माडीमा पहिलो अडिसन
२० कार्तिक ,भरतपुर एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण भोलिबाट सुरु हुने भएको छ । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्टले युवा तथा बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले स्पिकिङ च्याम्प आयोजना गर्न लागेको हो। सोमबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत इभेन्टले प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतिस्पर्धामा आधारभूत तथा माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ […]
पूरा पढ्नुहोस्
बघाैैडा अस्पतालकाे अन्तरंग भवनकाे मन्त्री जाेशीद्वारा उद्घाटन
१६ कातिक , माडी बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले माडीको एक अस्पतालकाे भवन उद्घाटन गनुर्भएकाे छ । बुधबार माडीमा अायाेजित एक कायर्क्रमका बीच स्वास्थ्यमन्त्री जोशीले बघौंडा अस्पतालकाे नवनिमित अन्तरङ्ग विभागको भवन उद्घाटन गनुर्भएकाे हाे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले कुनै एक रोगसम्बन्धी विशेषज्ञ अस्पताल बनाउन आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो […]
पूरा पढ्नुहोस्
भोलिबाट चितवनमा गैरआवासीय नागरिकलाई नागरिकता
चितवन, कात्तिक १२ चितवनमा गैरआवासीय नागरिकलाई भोलिदेखि नागरिकता वितरण गरिने भएको छ ।नागरिकता वितरणका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको हाे । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले साेमबारबाट वितरणको प्रक्रिया शुर गर्नेगरि तयारी भइरहेको बताउनुभयाे । नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था […]
पूरा पढ्नुहोस्
माडीमा धाम निर्माणका लागि श्री’रामकाे १ लाख सहयाेग
माडी, कार्तिक ११ चितवनको माडी-४ खैरहनीमा निर्माण हुन लागेको चक्रतीर्थ धाम निर्माणको सहयोगार्थ संयुक्त राज्य अमेरिकास्थित श्री’राम संस्थाले करीब १ लाख रुपैंया सहयोग पठाएको छ । हालै गठन भएको चक्रतीर्थ धाम विकास समितिका निम्ति अमेरिका निवासी नेपालीहरुको सो संस्थाले ७६५ अमेरिकी डलर अर्थात १ लाख ४८३ रुपैंया सहयोग पठाएको हो । समितिले माडी नगरपालिका एवं अन्य […]
पूरा पढ्नुहोस्
परुई किनारका चेपाङले पाएनन् अझै नयाँ घर
११ कातिर्क , माडी माडी नगरपालिका ७ स्थित देवेन्द्रपुर परुई किनारमा अस्थायी घर टहरा बनाई बस्दै आएका झन्डै ७८ घरधुरी चेपाङहरुले नयाँ घर पाउने आशा गरेर बसेका थिए । तर उनीहरूले राज्यबाट चिल्ला अाश्वासन बाहेक केहि पाउन सकेका छैनन् । कुसुमखोलाबाट बसाइँसराइ गरि परुई किनारमा बस्दै आएका चेपाङहरुलाई निवतर्मान मेयर ठाकुर प्रसाद ढकालले माडी नगरपालिकाद्वारा […]
पूरा पढ्नुहोस्
जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दाबढि
चितवन, भाद्र, ८ चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा सबै भन्दाबढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जनाएको छ ।अदालतले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका १२ सय १६ मुद्दा दर्ता भएका हुन् । सम्बन्ध बिच्छेदमा दर्ता भएका मध्य ९ सय ९५ फर्छ्यौट हुँदा २ सय ५७ बाँकी रहेका […]
पूरा पढ्नुहोस्
रविकाे १० गते चितवनमा पहिलो सार्वजनिक सुनुवाई ,गुनासो र सुझाव सहित सहभागीहुन अपील
चितवन, भदौ ८ चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले भदौ १० गते पहिलो पटक सार्वजनिक सुनुवाई गर्दै छन् । जनताप्रति जवाफदेही हुनका लागि सार्वजनिक सुनुवाई गर्न लागेको सांसद लामिछानेले बताएका छन् । “हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही […]
पूरा पढ्नुहोस्
प्रदेश सांसद ठाकुर प्रसाद ढकालद्वारा संघीय सांसद बिक्रम पाण्डेको ‘बोली चिप्लिएको’ भन्दै कटाक्ष
६ भाद्र , चितवन बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले चितवन ३ का सांसद बिक्रम पाण्डेको ‘बोली चिप्लिएको’ भन्दै कटाक्ष गरेका छन् । प्रदेश सांसद ढकालले सांसद पाण्डेलाई राप्तीको पुल निर्माणका लागि २०८०/०८१ को बजेट पुस्तीकामा कहिँकतै पनि बजेट उल्लेख नरहेको र सघन सहरीमा राप्तीको पुलको नक्सा कोरिंदै नरहेको उल्लेख गरेका छन् । राप्तीको पुल […]
पूरा पढ्नुहोस्
चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने ,सर्भेको काम सकियाे ,डिजाइनको काम जारी
चितवन, भदौं ६ चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
निकुञ्जभित्र भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन मन्त्रालयको अनुमती
निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन तथा वातावरण मन्त्रालयले अनुमती दिएको छ । वन मन्त्रालयले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई पत्राचार गर्दै नेपाल विध्युत प्राधिकरणको जगतपुर माडी ३३ के.भी. बिद्युत प्रशारण लाइनको भूमिगत सर्किट निर्माणको बाटो खोलिदिएको हो । योसंगै चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक (दोश्रो) भूमिगत केबुल राख्न वन मन्त्रालय र निकुञ्जसंग […]
पूरा पढ्नुहोस्
माडीका जनप्रतिनिधीहरुकाे हनिमुन पिरियड पुरा
माडी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षहरु सहित निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन पुरा भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई जेष्ठ ६ गते सपथग्रहण भएको थियो । सपथग्रहण लगत्तै सोही दिन मेयर, उपमेयर र वडाध्यक्षहरुले आ-आफ्नो कार्यालय प्रवेश गरी कार्यभार ग्रहण गरेका थिए । […]
पूरा पढ्नुहोस्
माडी बघाैंडास्थित माछा संकलन केन्द्र प्रयोगविहीन बन्दै
माछापालनका लागि देशैभर चर्चित हुँदै गएको माडी नगरको माछा संकलन केन्द्र भने प्रयोगविहीन भई घाँस, बुट्यान र झाडीले ढाकिएको छ । माछा पकेट क्षेत्र अन्तरगत माडी-३, बघौंडा गाउँको मगोई खोला किनारमा निर्मित माछा संकलन केन्द्र हालसम्म उपयोगमा आउन नसक्दा चारैतिरबाट झाडी, बुट्यान र घाँसले ढाकिएको हो । माडीका मत्स्यपालक कृषकहरुलाई आवश्यक पर्ने बरफ बनाउने प्लाण्ट […]
पूरा पढ्नुहोस्
