समाचार
पत्रकार सरोजराज अधिकारी मृत फेला
पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए। अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्। खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले नेपालखबरलाई बताए। प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर […]
पूरा पढ्नुहोस्
ओलीको हातमा गएर काँग्रेस बाँच्दैन ः पौडेल
भरतपुर २३ कार्तिक प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेर काँग्रेसको अस्तित्व स्वृकार्य नहुने बताए । कोही सुर्यको शरणमा पुगेर राजनितिमा उदाउन खोज्दै गर्दा म काँग्रेस हुँ भन्नेले मतदाता प्रभाबित पार्ने खेल खेलेको हुन सक्ने भन्दै मतदातालाई सचेत हुन आग्रह गरे । आज […]
पूरा पढ्नुहोस्
महिला मतदाता भन्छन् : स्वच्छ छबी भएका जोशीलाई जिताउनै पर्छ
चितवन – चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशी घर दैलोमा व्यस्त छन् । जोशीको पक्षमा मत माग्न घरदैलोमा महिलाहरु सक्रिय भएर लागेका छन् । उम्मेदवारी घोषणायता नै उनलाई महिलाहरुबाट बलियो साथ मिलेको छ । जोशी स्वच्छ छबीका नेता भएकोले उनलाई प्रदेश सभा सदस्यमा जिताउनै पर्ने महिलाहरु बताउँछन् । भरतपुर महानगरपालिका […]
पूरा पढ्नुहोस्
वैकल्पिक शक्ति र युवामा मतदाताको आशा
आसन्न निर्वचान सफल गर्न सबै आआफ्नो क्षेत्रमा लागिपरेका छन् । मंसिर ४ को लागी मुख्य राजनितिक दलहरुले घोषणा पत्र समेत सार्वजनिक गरि सकेका छन् । मंसिर ४ को निर्वाचनले चितवनको माहोल तातिदै गएको छ भने उम्मेद्धार घरदैलो अभियान र सन्चारमाध्यमबाट आफ्नो एजेण्डा मतदाता समक्ष पुर्याउन व्यस्त भएका छन् । चितवनका मतदाता लाई आफु तर्फ आकर्षण […]
पूरा पढ्नुहोस्
आज हरिबोधनी एकादशी पर्व मनाइँदै
आज शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना […]
पूरा पढ्नुहोस्
चितवनको यूटेक कलेजमा राष्ट्रियस्तरको ह्याकाथुन हुँदै
१२ असोज,चितवन चितवनको भरतपुरमा अवस्थित युनाइटेड टेक्निकल कलेजको सहकार्यमा युनाइटेड टेक क्लवले राष्ट्रियस्तरको तीन दिने ‘युटेक ह्याकाथन अल्फा’ ह्याकाथन प्रतियोगिता गर्ने भएको छ । आगामी कात्तिक १६,१७ र १८ गते हुने उक्त प्रतियोगिता भरपुरस्थित युनाइटेड टेक्निकल कलेजमा हुनेछ । ह्याकाथनमा सुचना तथा प्रविधिसँग सम्बन्धित संघसंस्था,कलेज तथा टेक क्लवहरु सहभागि हुन सकिने आयोजकले जनाएको छ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल
काठमाडौं, ७ असोज मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु, शिव मन्दिरमा यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापारबाट अर्थलाभ हुनेछ । […]
पूरा पढ्नुहोस्
सलामी मागेको भन्दै नेपाल घरबहाल उपभोक्ता मञ्चको विरोध
चितवन, असोज ६ नारायणगढमा व्यवसायीहरुलाई घरधनीले सलामी माग्दै हतोत्साही गरिएको भन्दै नेपाल घरबहाल उपभोक्ता मञ्चले विरोध गरेको छ । मञ्चले आज बिहिबार विज्ञप्ति जारी गर्दै व्यवसायी सुनिलकुमार श्रेष्ठलाई उनको घरधनी कैलाश श्रेष्ठ र बद्रीलाल श्रेष्ठले सलामी बापत ठूलो रकम मागेको भन्दै मञ्चले विरोध जनाएको हो । श्रेष्ठले नारायणगढको शहिदचोकमा व्यवसाय गर्दै आएका छन् । ‘आमनागरिकको […]
पूरा पढ्नुहोस्
झुल लगाऔं, लामखुट्टे भगाऔ भन्दै ज्ञानदर्शनका विद्यार्थी सडकमा निस्केपछि…
६ असोज,चितवन भरतपुरमा रहेको ज्ञानदर्शन बोर्डिङ स्कुलले डेङ्गु रोग विरुद्ध सचेतना कार्यक्रम गरेको छ। विद्यालयमा रहेको जूनियर रेडक्रस सर्कलले आज डेङ्गु रोगका बारेमा जानकारी दिन सचेतनामुलक कार्यक्रम गरेको हो । सचेतनामुलक कार्यक्रम अन्तर्गत विद्यालयले र्यालीको आयोजना गरेको थियो । डेंगु रोगबाट बच्ने उपायहरु,यस रोगका लक्षण आदिको बारेमा जानकारी दिन र्यालीको आयोजना गरिएको कार्यक्रम शिक्षक संयोजक […]
पूरा पढ्नुहोस्
चितवन ३ मा प्रचण्ड र विक्रम पाण्डेसँग भिड्न लागेका चन्द्र विलासले सार्वजनिक गरे एजेण्डा
चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चितवनका युवा व्यावसायी चन्द्र विलास अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दे अधिकारीले प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरे । चितवन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र एमालेका जिल्ला अध्यक्ष […]
पूरा पढ्नुहोस्
कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट
भदौ २६, चितवन । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आज आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम […]
पूरा पढ्नुहोस्
सिनामंगलको होटलमा भदौ ५ गते करिब ७ घन्टा बसेका थिए सन्दीप र पीडित किशोरी
नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ।मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो। प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको […]
पूरा पढ्नुहोस्‘अग्नि’लाई यस वर्षको मदन पुरस्कार
मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार डा नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीको साधारण सभाले डा लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका हुन् । अध्यक्ष दीक्षितका अनुसार यस वर्षको जगदम्बा-श्री पुरस्कार भने बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरेको छ। […]
पूरा पढ्नुहोस्
चितवन–३ मा प्रचण्डसँग चुनाव लड्ने नन्दराजको घोषणा
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नन्दराज उपाध्यायले चितवन–३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।आज (शनिबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेद्धवारी घोषणा गरेका हुन् । नेपालमा सत्ता लिप्साको लागि लोकतन्त्रलाई धराशायी पारिएको उनको गुनासो छ । शीर्षस्थ नेताहरुले नै लोकतन्त्र बचाउन भूमिका नलेखेको उनको भनाइ छ । उनले निर्वाचन रुपान्तरणको […]
पूरा पढ्नुहोस्
पछाडि ‘बा’ भएकाहरुलाई अब ससम्मान विदा गर्नुपर्छ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् । शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा […]
पूरा पढ्नुहोस्
भारी वर्षाको सम्भावना
नारायणी नदीको बहाब आज र भोलि उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नारायणीमा पानीको बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको हो । विभागले नारायणीको सहायक नदीहरुको बहाब बढ्न सक्ने भएकोले सर्तकता अपनाउन अनुरोध गरिएको जनाएको छ । भोलि बाग्मती र लुम्बिनी प्रदेशका नदीहरुमा […]
पूरा पढ्नुहोस्
साहसी आमा: जसले चितुवाको मुखबाट छोरा खोसिन्
तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको […]
पूरा पढ्नुहोस्
बेटर चितवनकाे युथ वानमा चारजना युवा सम्मानित
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवनले चार जना युवालाई सम्मान गरेको छ । संस्थाले शुक्रबार विभीन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवाहरुलाई “बेटर युथ अवार्ड” र “युथ रिकोनाइजेसन” अवार्डबाट चार युवालाई सम्मान गरेको हो । संस्थाको बेटर युथ अवार्डबाट पछिल्लो समयका चर्चित युवा गायक सुजन चापागाईलाई सम्मानित भएका छन् । चितवनका गायक चापागाई […]
पूरा पढ्नुहोस्
राप्रपा बागमती प्रदेशको चुनाव लक्षित प्रशिक्षण सौराहामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचन लक्षित प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सौराहामा कार्यक्रम गरेको छ । पार्टीले प्रदेशका प्रतिनिधिलाई चुनावलक्षित प्रशिक्षण दिँदै छ । साथै संगठन सुदृढीकरणबारे पनि छलफल चलिरहेको चितवन क्षेत्र नं. १ क्षेत्रीय समितिका अध्यक्ष बलराम खनालले बताए । बागमति प्रदेश अन्तर्गतका १० जिल्लाबाट आएका अध्यक्ष, सचिव, प्रदेश समितिका पदाधिकारी […]
पूरा पढ्नुहोस्
विदेशीको पैसामा चुनाव जित्नेले देशलाई बर्बाद पारेः विक्रम पाण्डे
राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको पैसाको आडमा चुनाव जितेर देशलाई ववार्द गर्न खोज्ने नेताहरुलाई हराउनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा भरतपुर महानगर समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री पाण्डेले युरोपियन युनियन र छिमेकी राष्ट्रबाट पैसा ल्याएर चुनाव जित्ने दाउमा लागेका नेताहरुलाई जनताले रोक्नुपर्ने बताउनुभयो । उहाँले देशलाई प्लटिङ गरेर देशलाई विदेशमा बुझाउने […]
पूरा पढ्नुहोस्
