१३ आश्विन २०८३, मंगलवार

समाचार

चितवनमा दलदल र घोलमा फसेर गैंडा मर्ने क्रम बढ्दै

हरेक वर्ष चितवनमा बाढीले बगाएर, एक आपसमा जुधेर, बुढो भएरलगायत अन्य विविध कारणबाट गैंडा मरेका घटना बाहिर आउँछन् । पछिल्लो समय चितवनका गैंडा दलदलमा, पानीको घोलमा फसेर मृत्यु हुने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । ४ वर्षयताको तथ्यांक हेर्ने हो भने चितवनमा दलदल र घोलमा फसेर गैंडा मर्ने संख्या बढिरहेको छ । आर्थिक वर्ष […]

पूरा पढ्नुहोस्

औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धिको बाटोमा जानेछ:राज्यमन्त्री श्रेष्ठ

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ । उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सिर्जना हुने भएकाले उद्योग र औद्योगिक क्षेत्रको स्थापनाबिना देशमा समृद्धिको परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो । कालिका नगरपालिकाद्वारा आज आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणसम्बन्धी […]

पूरा पढ्नुहोस्

चितवन काँग्रेसको असन्तुष्ट समूहलाई कारबाही फिर्ता हुने

नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले पार्टीभित्रको विवाद समाधानका लागि सहजीकरणको जिम्मेवारी दिएसँगै नेताहरु सक्रिय भएका छन । बिहिबार पार्टीले निर्णय गरेसँगै तयारीमा जुटेका नेताहरुले शुक्रबार औपचारिक छलफल गरेका हुन । केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे सम्मिलित पहिलो दिनको छलफलले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कार्वाही अविलम्ब फिर्ताका […]

पूरा पढ्नुहोस्

कृषिले फेरिएकाे भुस्मे गाउँ

केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन् । मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेँडालगायत बेर्ना जमाउन, सार्न र बिक्री गर्न व्यस्त छन् । यसअघि बजरबाट र छिमेकीसँग तरकारी किन्दै आएका भुस्मे गाउँका बासिन्दाले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । शान्ति […]

पूरा पढ्नुहोस्

कोरानाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा देशभरबाट ३१६५ नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर […]

पूरा पढ्नुहोस्

मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान

सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेको छ। मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको हो। सरकारले गठन गरेको मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदलका संयोजक डा. भीष्मकुमार भूसालले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको […]

पूरा पढ्नुहोस्

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाने इन्जिनियरविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिजियर  रामबाबु यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ओखलढुंगाको खानेपानी तथा सरसफाई डिभिजन नं. २ मा कार्यरत यादवले योग्यताको प्रमाणपत्र नक्कली देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो। सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डीप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी सुविधा प्राप्त लिएको उनीमाथि आरो […]

पूरा पढ्नुहोस्

फोनिजकोे २३ औ स्थापना दिवसको अवसरमा चितवनका २ पत्रकार सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले २३ औ स्थापना दिवसको अवसरमा चितवनका २ जना पत्रकारलाई  सम्मान गरेको छ । कालिका एफ एमका सन्चारकर्मी आशिका थापा र स्वास्थ्य दर्पण मिडियाका सन्चालक तथा फोनिज चितवनका पुर्व अध्यक्ष एवं सल्लाहाकार सन्दिप कुमार श्रेष्ठलाई सम्मान गरीएको हो । थापालाई  कालिका एफएममा २० बर्ष देखी आबद्ध भई सन्चार क्षेत्रमा […]

पूरा पढ्नुहोस्

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा […]

पूरा पढ्नुहोस्

चार सयभन्दा बढी निजी विद्यालय बन्द

अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् । निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिनुभयो । त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । यस्तै, पछिल्लो एक दिनमा ८१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार […]

पूरा पढ्नुहोस्

काँग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढे:उत्तम जोशी

चितवनमा नेपाली काँग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढेको भन्दै निवर्तमान जिल्ला सचिव उत्तम जोशीले चिन्ता व्यक्त गरेका छन् । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्ताले सदस्यता परित्याग गर्दा काँग्रेसलाई संकट पर्न सक्ने उनको अनुमान छ । ‘बिभिन्न स्थानीय तहमा लामो समय नेतृत्व गरेका, पार्टी र भातृ संस्थाको नेतृत्व गरिसकेका व्यक्तिहरुले पार्टी छाड्नु दुखद छ, […]

पूरा पढ्नुहोस्

पत्रकार अपिल त्रिपाठिलाइ पहिलोपटक भेटदा

घडिमा मध्यान्हको  १२ बज्दै थियो । पोखराको लेकसाइड निरको होटेलमा टन्न मासुभात सहितको थकाली खाना खाएपछि अगि दुखेको पेट केही शान्त  भएजस्तो लागेथ्यो । सायद भोकै लाएर रैछ क्यारे नभन्दै थकाली खाना औसधि नै बन्यो।अब नदुखेको पेट लिएर लेकसाइडबाट नयाँ बजारसम्म हरियो नगरबसमा चढेर पुगे।पोखरा सायद बसेरै नियालेको पहिलोपल्ट भएर होला म अन्जान थिए।अनि ठ्याक्कै […]

पूरा पढ्नुहोस्