समाचार
भरतपुर महानगर : दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै
कात्तिक ३०,चितवनः गएको कार्यकालमा देशका पालिकाहरुमा सबैभन्दा धेरै काम भरतपुर महानगरपालिकाले गर्न सफल भएको छ । महानगर भित्र धेरै ठूला र महत्वपूर्ण आयोजना निर्माणका क्रममा छन । साना तिना आयोजना कतिपय सम्पन्न भईसकेका छन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निरन्तर प्रयासका कारण यहांँ धेरै आयोजना पर्न सफल भएका हुुन् । यी आयोजना मध्येका दुई […]
पूरा पढ्नुहोस्
चितवनमा साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने
चितवन । पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा पुस २७ गते साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको साथमा भव्य प्रिमियर शो हुने भएको छ । नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ […]
पूरा पढ्नुहोस्
उमेश श्रेष्ठ सवार गाडी तोडफोड
चितवन, कात्तिक ३० । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ । आज विहान ११ बजेको समयमा भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै ३ वटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाएको प्रहरीले जनाएको छ । बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा […]
पूरा पढ्नुहोस्
गोरखामा प्रचण्डविरुद्ध उठेका अब्दुसको टोलीमाथि आक्रमण
काठमाडौं, कात्तिक २८– गोरखामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ। आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार […]
पूरा पढ्नुहोस्
पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
काठमाण्डौ, कात्तिक २८- आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्को आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र […]
पूरा पढ्नुहोस्
संसारका ४६ करोडभन्दा बढी मानिसमा मधुमेह
कात्तिक २८- आज विश्व मधुमेह दिवस । नेपालमा पनि मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह […]
पूरा पढ्नुहोस्
गठबन्धनमा भोट माग्ने फर्मुला बनाइँदै ‘प्रधानमन्त्री पद’
काठमाडौं,कात्तिक २८- आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । उता […]
पूरा पढ्नुहोस्
आजको राशिफल
आज २०७९ साल कार्तिक २८ गते सोमवार । तदनुसार सन् २०२२ नोभेम्बर १४ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टिमले आज यूएईसँग एकदिवसीय खेल्दै
कठमाडौं, कात्तिक २८– नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो । नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताए। युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ […]
पूरा पढ्नुहोस्
चुनावी सभालाई सम्बोधन गर्न ओली आज चितवन आउँदै
चितवन, कात्तिक २८– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा […]
पूरा पढ्नुहोस्
बेटर चितवनको संयोजकमा देवकोटा
भरतपुर चितवनमा रहेर सामाजिक सेवामा सक्रिय युवाहरूले नेतृत्व गरेको संस्था बेटर चितवनको सन् २०२३र२४ को संयोजकमा सुजता देवकोटा चयन भएकी छिन् । संस्थाको सातौ वार्षिकउत्सवको अवसरमा शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमका बीच संयोजकमा देवकोटा सहित ३० सदस्यीय कार्यसमितीको पनि चयन गरिएको हो । सोही कार्यक्रममा निवर्तमान संयोजक समुद्र भट्टराईले देवकोटालाई पद हस्तान्त्रण गरेका थिए । […]
पूरा पढ्नुहोस्
शेयर बजार रास्ट्रको आर्थिक सुचक हो : उप प्रमुख अधिकारी
भरतपुर २६ कार्तिक भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले शेयर बजार रास्ट्रको आर्थिक सुचक भएको बताउनु भएको छ । समृद्ध रास्ट्र निर्माणमा शेयर बजारको महत्त्वपूर्ण भुमिका रहेको छ उप प्रमुखअधिकारीले भन्नू भयो,पछिल्लो समय सेयर बजार (स्टक मार्केट) पनि लगानीको राम्रो क्षेत्रको रुपमा विश्वभर उदाईरहेको छ । डाइनामिक मनि मेनेजर्स सेक्युरिटीज प्रा लि ले शनिबार भरतपुरमा […]
पूरा पढ्नुहोस्
बोष्टन कलेजको ‘डेमो डे–उद्यमी विकास’ प्रतियोगितामा घरको कोसेली र ईको जुस पाईप्स प्रथम
चितवन, कात्तिक २६ भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेज अन्तरगतको बिआईसी स्टार्टअप्सले आयोजना गरेको ‘डेमो डे – उद्यमी विकास कार्यक्रम ३’ प्रतियोगितामा घरको कोसेली र ईको जुस पाईप्स प्रथम भएका छन् । नवउद्यमीहरुको प्रर्वद्धन गर्ने उदेश्यले राखिएको कार्यक्रममा पाँच वटा टिम सहभागि थिए । प्रथम हुने दुई टिमले दुई लाख रुपैयाँ सम्मको ‘बिउ पुँजी’ जितेका छन् […]
पूरा पढ्नुहोस्
बर्दियामा पाटे बाघ मृत फेला
बर्दिया, कात्तिक -२६ बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर […]
पूरा पढ्नुहोस्
झाक्रीले अगुल्टो झोस्दा कावासोतीमा र्यापरको मुख जल्यो, चितवनमा उपचार हुँदै
चितवन, कार्तिक -२६ नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका ¥यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आउनुभएको थियो । […]
पूरा पढ्नुहोस्
जितेपछि कोही फर्केर आउँदैन, भोट किन हाल्ने ?
प्रतिमा कुमाल चितवन, कात्तिक २६– हरेक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भ¥याङ चढाउँदै आएका चितवनका मतदाता यस पटकको निर्वाचनमा सन्तुष्ट देखिदैनन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरुलाई किन भोट हाल्ने भन्दै मतदाताले प्रश्न गर्ने गरेका छन् । भरतपुर महानगरपालिका १ लिला चोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरु पाँचबर्ष देखानै नपर्ने गरेको गुनासो गर्नुभयो […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवा चितवनमा
चितवन, कात्तिक २६- लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । उहाँ हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुग्नुभएको हो । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानुहुनेछ । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास […]
पूरा पढ्नुहोस्
निर्वाचन सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई प्रमुख आयुक्तको निर्देशन
चितवन : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई आग्रह गर्नुभएको छ । भरतपुरस्थित नेपाल प्रहरी […]
पूरा पढ्नुहोस्
चुनाव जिताउने जिम्मा तपाईंको , काम गर्ने जिम्मा मेरो :उमेश श्रेष्ठ
कात्तिक २५, चितवन । संघीय तथा प्रादेशिक निर्वाचन नजिकिदै गर्दा चितवनमा विभिन्न दल तथा पार्टीले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र पारेका छन । चितवनमा सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नम्बर २ मा पनि मुख्यत तीन पक्षका पार्टीहरु तीब्र प्रतिस्पर्धामा देखिन्छन । उनीहरु मतदाता रिझाउन आफ्ना चुनावी प्रतिबद्धता र विकास निर्माणका कामलाई देखाएका छन । […]
पूरा पढ्नुहोस्
जगन्नाथ यस कारण चुनावी मैदानमा , यस्ता छन प्रतिबद्धता
चितवन, कात्तिक २४– चितवन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दिएका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल चुनावी प्रचारमा व्यस्त छन् । जनताका घरदैलोसम्म पुगेर आफ्ना एजेण्डा बताउन पौडेललाई हम्मे हम्मे छ । स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भुईकटहर नामले चर्चा पाएका जगन्नाथ पौडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि चितवन क्षेत्र […]
पूरा पढ्नुहोस्
