१३ आश्विन २०८३, मंगलवार

बाग्मती अपडेट

चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु गर्ने तयारी

चितवन, मंंसिर ५- चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ । चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको छ । क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र […]

पूरा पढ्नुहोस्

प्रारम्भिक नतिजा: एमाले ६ स्थानमा अगाडि, २ वटामा कांग्रेसको अग्रता

काठमाडौँ, मंसिर -५  आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ। अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाउन सक्ने देखिएको छ। निर्वाचन आयोगले गरिरेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ […]

पूरा पढ्नुहोस्

मतदान गर्न जाँदा के-के अनिवार्य, के निषेध ?

काठमाडौं, ४ मंसिर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा आफ्नो परिचय पत्र खुल्ने कागजात अनिवार्य बोकेर मतदानस्थानमा जान आग्रह गरेका छन् । आज अर्थात् मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो मत जाहेर गर्न मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पूर्जा, सवारी लाइसेन्स वा राष्ट्रिय परिचयपत्रमध्ये एउटा परिचय […]

पूरा पढ्नुहोस्

अब निर्वाचनमा धाँधलीको सपना नदेखे हुन्छ: रवि लामिछाने

चितवन, मंसिर १- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेले चितवनको निधारमा लागेको दाग मेट्न आएको बताउनु भएको छ । चितवनको नारायणी किनारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विगतका निर्वाचनमा मतपत्र च्यातिएको घटनातर्फ संकेत गर्दै अब यस निर्वाचनमा धाँधलीको सपना नदेख्न चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘चितवनमा गएर मात्र […]

पूरा पढ्नुहोस्

गठबन्धनमा भोट माग्ने फर्मुला बनाइँदै ‘प्रधानमन्त्री पद’

काठमाडौं,कात्तिक २८- आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । उता […]

पूरा पढ्नुहोस्

चुनावी सभालाई सम्बोधन गर्न ओली आज चितवन आउँदै

चितवन, कात्तिक २८– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा […]

पूरा पढ्नुहोस्

गोलाघाट पर्यटकिय हव बन्छ : जगन्नाथ पौडेल

भरतपुर २६ कार्तिक आज शनिवार गोलाघाट क्षेत्र अबलोकन् गर्दै  त्यहा रहेका होटल ब्यवसायी तथा पर्यटन ब्यबसायीहरू संग अन्तर्कृया गरि प्रतिनिधि सभा सदस्य  चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  गोलाघाट क्षेत्र लाई पर्यटकिय हवका रूपमा बिकास गर्न यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनु भयो । चितवनको ३ नं क्षेत्र पर्यटनका हिसाबले अगाडी रहेको बताउदै गोलाघाट […]

पूरा पढ्नुहोस्

चितवनमा सत्ता गठबन्धनको सभास्थलमा कडा चेकजाँच

चितवन, कात्तिक- २६ चितवनमा आज सत्तारुढ गठबन्धनले आमसभा गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा गर्ने आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन आएका छन् । त्यस्तै उक्त सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा चितवनमा

चितवन,  कात्तिक २६- लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । उहाँ हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुग्नुभएको हो । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानुहुनेछ । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास […]

पूरा पढ्नुहोस्

चितवनमा आज गठबन्धनको आमसभा, प्रधानमन्त्री देउवासंगै, प्रचण्ड, बाबुरामले सम्बोधन गर्ने

चितवन, कात्तिक २६ लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा आज दिउँसो भरतपुरमा हुँदैछ । भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो १२ः३० बजेदेखि आमसभा सुरु हुने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । आमसभालाई सम्बोधनका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो हेलिकप्टरमार्फत चितवन आउँदैछन् । […]

पूरा पढ्नुहोस्

निर्वाचन सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई प्रमुख आयुक्तको निर्देशन

चितवन : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई आग्रह गर्नुभएको छ । भरतपुरस्थित नेपाल प्रहरी […]

पूरा पढ्नुहोस्

पाँच वर्षमा दशवर्ष बराबरको काम गरेर देखाउँछु – विक्रम पाण्डे

कात्तिक २६,चनौली । चितवन क्षेत्र नं.३ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले आगामी पाँच वर्षमा दश वर्ष बराबरको काम गरेर देखाउने दाबी गर्नुभएको छ। भरतपुर–२० चनौली बजारमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले गएको पाँच वर्ष आफ्नो अनुपस्थिति रहँदा पश्चिम चितवनको विकासमा पाँच वर्ष पछि धकेलिएको बताउनुभयो। पूर्वमन्त्रीसमेत रहनुभएका नेता पाण्डेले २०७४ […]

पूरा पढ्नुहोस्

चुनाव जिताउने जिम्मा तपाईंको , काम गर्ने जिम्मा मेरो :उमेश श्रेष्ठ

कात्तिक २५, चितवन ।  संघीय तथा प्रादेशिक निर्वाचन नजिकिदै गर्दा चितवनमा विभिन्न दल तथा पार्टीले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र पारेका छन । चितवनमा सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नम्बर २ मा पनि मुख्यत तीन पक्षका पार्टीहरु तीब्र प्रतिस्पर्धामा देखिन्छन ।  उनीहरु मतदाता रिझाउन आफ्ना चुनावी प्रतिबद्धता र विकास निर्माणका कामलाई देखाएका छन । […]

पूरा पढ्नुहोस्

जगन्नाथ यस कारण चुनावी मैदानमा , यस्ता छन प्रतिबद्धता

चितवन, कात्तिक २४– चितवन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दिएका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल चुनावी प्रचारमा व्यस्त छन् । जनताका घरदैलोसम्म पुगेर आफ्ना एजेण्डा बताउन पौडेललाई हम्मे हम्मे छ । स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भुईकटहर नामले चर्चा पाएका जगन्नाथ पौडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि चितवन क्षेत्र […]

पूरा पढ्नुहोस्

किसान फकाउन उम्मेदवार खेतखेतमा ,किसानले भने अझै पाएनन गत वर्षको क्षतिपूर्ति

चितवन, कात्तिक–२४ मंसिर ४ गतेको निर्वाचनका लागि चितवनमा विभिन्न राजनीतिक दलका नेताहरु अहिले किसानको भोट फकाउन खेतबारीमा पुगेर मत मागिरहँदा किसानहरुले भने गत वर्षको सात करोड बढी क्षतिपूर्तिसम्म पाएका छैनन् ।गत असोजमा चितवनमा आएको बेमौसमी वर्षाको कारण धानबालीमा क्षति भोगेका किसानले अझै राहत नपाएका हुन् । सत्तामा पुगेपछि उम्मेदवारले आफ्नो बाचा एजेण्डा, किसानको समस्या भुल्ने […]

पूरा पढ्नुहोस्

महिला मतदाता भन्छन् : स्वच्छ छबी भएका जोशीलाई जिताउनै पर्छ

चितवन – चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशी घर दैलोमा व्यस्त छन् । जोशीको पक्षमा मत माग्न घरदैलोमा महिलाहरु सक्रिय भएर लागेका छन् । उम्मेदवारी घोषणायता नै उनलाई महिलाहरुबाट बलियो साथ मिलेको छ । जोशी स्वच्छ छबीका नेता भएकोले उनलाई प्रदेश सभा सदस्यमा जिताउनै पर्ने महिलाहरु बताउँछन् । भरतपुर महानगरपालिका […]

पूरा पढ्नुहोस्

चितवन ३ मा प्रचण्ड र विक्रम पाण्डेसँग भिड्न लागेका चन्द्र विलासले सार्वजनिक गरे एजेण्डा

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चितवनका युवा व्यावसायी चन्द्र विलास अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दे अधिकारीले प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरे । चितवन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र एमालेका जिल्ला अध्यक्ष […]

पूरा पढ्नुहोस्

चितवन–३ मा प्रचण्डसँग चुनाव लड्ने नन्दराजको घोषणा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नन्दराज उपाध्यायले चितवन–३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।आज (शनिबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेद्धवारी घोषणा गरेका हुन् । नेपालमा सत्ता लिप्साको लागि लोकतन्त्रलाई धराशायी पारिएको उनको गुनासो छ । शीर्षस्थ नेताहरुले नै लोकतन्त्र बचाउन भूमिका नलेखेको उनको भनाइ छ । उनले निर्वाचन रुपान्तरणको […]

पूरा पढ्नुहोस्

पछाडि ‘बा’ भएकाहरुलाई अब ससम्मान विदा गर्नुपर्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् । शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा […]

पूरा पढ्नुहोस्

लाज पचेका नकचराहरूलाई एक–एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्ने भएको छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले केही वर्ष पहिले टिभी कार्यक्रममा भनेको विवादास्पद भनाइको प्रस्टीकरण दिएका छन् । शनिवार सो पार्टीले खुला मञ्चमा गरेको कार्यक्रममा बोल्दै उनले कोरोना कालमा औषधीमा पनि भ्रष्टाचार गरेको प्रसङ्गमा ‘लाज नपचेका नकचराहरूलाई टुँडिखेलमा राखेर उडेर घुमेर हान्नुपर्ने त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भन्ने अभिव्यक्ति दिएको बताए । उनले औषधीमा […]

पूरा पढ्नुहोस्