१३ आश्विन २०८३, मंगलवार

बाग्मती अपडेट

घन्टी बज्दा मलाई उज्वल दाईको सम्झना आउँछ

मंसीर १०, चितवन चितवनमा आधारित युवाहरुको सामाजिक संस्था बेटर चितवनको २०२२/२३ को पहिलो छलफल कार्यक्रममा सहभागी भएर डेरामा फर्किदै थिए। मंसिरको महिना, बाटोमा चार पाँच वटा बिहे घर पार गरेर कोठामा आइपुगे ।अहिले यो लेख लेख्दै गर्दा पनि मेरो कानमा पन्चे बाजाको धुन गुन्जीरहेको छ । कस्तो रमाइलो कुरा ,आज दुइ परिवार एक हुदैछन, आज […]

पूरा पढ्नुहोस्

चितवन २ मा एमालेका कृष्णभक्तको अग्रता, रवि लामिछाने तेस्रोमा

काठमाडौँ, मंसिर ५- चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठेका कारण यो क्षेत्र देशभरमै चर्चामा छ। यहाँ अहिलेसम्म ३०० मत गनिसक्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन्। उनले १५० मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन्। उनले ९७ […]

पूरा पढ्नुहोस्

चितवन क्षेत्र न २ मा एमालेको अग्रता स्वतन्त्रका रवि पुछारमा

चितवन, मंसिर ५- चितवन क्षेत्र नम्वर २ मा नेकपा एमालेका कृष्ण भक्त पोखरेलले अग्रता काएम गर्नुभएको छ । उहाँले १०० मत गणना हुदा ५३ मत ल्याउनु भएको हो । यस्तै गठबन्धनबाट उमेश श्रेष्ठ दोस्रो स्थानमा रहेनु भएको छ । उहाँले ३३ मत पाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेभने पुछारामा हुनुहुन्छ उहाँले ५ […]

पूरा पढ्नुहोस्

चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भयो

चितवन,मंसिर ५- चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ । यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका […]

पूरा पढ्नुहोस्

दाङ ३ मा दीपक गिरीलाई पछ्याउँदै कोमल वली

काठमाडौँ, मंसिर ५- दाङ क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ। केहीबेर अघि सुरु भएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार अहिलेसम्म ५१ मत गणना भएको छ। जसमा कांग्रेसका गिरीले २१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कोमल वलीले १९ मत प्राप्त गरेकी छिन्।

पूरा पढ्नुहोस्

चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन, मङ्सिर ५ –  चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ११ बजे मतगणना सुरु […]

पूरा पढ्नुहोस्

झापा-३ मा ५ सय मत गन्दा राप्रपा अध्यक्ष राजेन्द्र अग्रता

झापा, मंसिर ५- झापा निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो मत परिणाम सार्वजनिक भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सुरूवाती अग्रता लिएका छन्। प्रारम्भिक मत परिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत पाएका छन्। यो मत […]

पूरा पढ्नुहोस्

भक्तपुर १ मा राप्रपाका उम्मेदवार ३५९ मत सहित अगाडि

काठमाडौं, मंसिर ५- भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रारम्भिक अग्रता लिएको छ । राप्रपा उम्मेदवार भरतबहादुर खड्का ३५९ मत सहित अगाडि छन् । उनलाई नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका […]

पूरा पढ्नुहोस्

चितवन ३ को मतगणना दिउँसो २ बजेबाट हुने

चितवन, मंसिर ५- चितवन क्षेत्र नम्बर ३ मा दिउँसो सवा दुई बजेदेखि मतगणना सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला […]

पूरा पढ्नुहोस्

झापा २ मा एमालेका देवराज घिमिरेको दोब्बर अग्रता, माओवादी र स्वतन्त्रबीच दोस्रोमा प्रतिस्पर्धा

काठमाडौँ, मंसिर ५- झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले करिब दोब्बर मतको अग्रता बनाएका छन्। ३८ सय ७७ मत गनिसक्दा झापा २ मा एमाले उम्मेदवार घिमिरेले १४ सय ३२ मत ल्याएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले पछ्याउँदैछन्। उनीहरुबीच अहिले दोस्रो स्थानका लागि टक्कर चलिरहेको […]

पूरा पढ्नुहोस्

काठमाडौं ४ मा गगन थापाको अग्रता, ३४ मतले राजन भट्टराई पछाडि

काठमाडौं, मंसिर ५ – सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता लिएका छन् । बुढालिनकण्ठ ४ को मतगण भइरहदा १५११ मतमध्ये गगनले ६६७ मत पाएका छन् भने नेकपा एमालेका डा।राजन भट्टराईले ६३३ मत पाएका छन् ।

पूरा पढ्नुहोस्

कास्की २- (१) मा राप्रपाको अग्रता

लेखनाथ,  मङ्सिर ५- कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर […]

पूरा पढ्नुहोस्

काठमाडौं-६ मा घण्टीको अग्रता

  काठमाडौं,मंसिर ५- काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।

पूरा पढ्नुहोस्

तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुँदै

तनहुँ, मङ्सिर ५- तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न […]

पूरा पढ्नुहोस्

सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी, मंसिर ५- सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन्। पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका छन्। मतगणनाको प्रारम्भिक नतिजाअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादव तेस्रो स्थानमा छन्। अहिलेसम्म उनले ५९ मत मात्रै […]

पूरा पढ्नुहोस्

मुस्ताङमा १४ सय मत गन्न बाँकीः कांग्रेसलाई ६३५ मतको अग्रता

काठमाडौँ, मंसिर ५- प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् । ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार […]

पूरा पढ्नुहोस्

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला, मंसिर ५ हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिमिको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट […]

पूरा पढ्नुहोस्

बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडी, मङ्सिर ५ – बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको […]

पूरा पढ्नुहोस्

अब हामीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा ल्याउँदैछौंः रबि लामिछाने

चितवन,मंसिर ५- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्। चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे। चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ । उनी नेतृत्वको […]

पूरा पढ्नुहोस्

गोरखामा सुरु भएन मतगणना, धाँधली भएको भन्दै पुन:मतदान गर्न माग

पोखरा, मंसिर ५  गोरखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुनस् मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचन विरोधी कार्य भएको भन्दै पुन:मतदान गर्नुपर्ने एमालेको माग छ ।आइतबार मतदानको समय सकिएपछि नेकपा एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्न आनाकानी गरेको थियो । पछि मुचुल्कामा सही गरेर […]

पूरा पढ्नुहोस्