रत्ननगर अपडेट
धमाधम हुँदैछ नयाँ वर्षमा चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी ,मन्त्र सहित अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?
चैत्र २०,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड […]
पूरा पढ्नुहोस्
सालिन पाेखरेल मृत्यु प्रकरण:प्रिन्सिपल सहित ३ जना तीन अभियुक्तलाइ अदालतकाे सफाइ
चितवन, चैत १३ रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ। आत्महत्या दुरुत्साहनको अभियोगमा पेश भएको मुद्दामा जिल्ला अदालत चितवनले दाबी नपुग्ने ठहर गर्दै सोमबार फैसला सुनाएको हो। न्यायाधीश ध्रुवकुमार ढकालको इजलासबाट सुनाइएको उक्त फैसलापछि विद्यालयका प्रिन्सिपलसहित तीनजना मुक्त भएका छन्। २०८० फागुन […]
पूरा पढ्नुहोस्
सपना स्कुलले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस
रत्ननगर,चैत १० पुर्वीचितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना स्कुलकाे सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष वर्षा पुरी गिरीकाे सभाध्यक्षता रहेकाे कार्यक्रमकाे रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथि रहेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले सपना स्कूल अन्य विद्यालयभन्दा फरक रहेको र केवल किताबी शिक्षा मात्र नभई व्यवहारिक ज्ञान […]
पूरा पढ्नुहोस्
यसपटक भने लालपूर्जा पायौँ, स्याबास सरकार!
३ चैत्र ,चितवन। पूर्वी चितवन रत्ननगरकि सम्झना तामाङलाई लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । यसअघि पनि विभिन्न सरकारको पालामा भूमि आयोग गठन भएर काम अगाडी बढेपनि त्यसले सार्थक रुप नपाउँदा उनलाई लालपूर्जा पाइन्छ होला र भन्ने लागेको थियो । तर आज हातमै लालपूर्जा पाएपछि उनमा खुसीको सीमा रहेन । “वर्षौदेखि भूमिहिन सुकुम्बासीको रुपमा रहनुपर्दा […]
पूरा पढ्नुहोस्
आत्मरक्षाका लागि सेनाले मकुना माथि गोली चलाएको छानबिन समितिकाे निष्कर्ष
चितवन, फागुन २२ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले आत्मरक्षाका लागि सेनाले मकुना माथि गोली चलाएको निष्कर्ष निकालेको छ । वन मन्त्रालयका सह–सचिव डा.बुद्धिसागर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले निकुञ्जका कर्मचारीको आत्मरक्षा गर्न नेपाली सेनाले चलाएको गोली लागेर मकुनाको मृत्यु भएको निष्कर्ष निकालेको हो । ‘हात्तीलाई […]
पूरा पढ्नुहोस्
यसपटककाे भ्यालेन्टाइनस डे पुर्वी चितवनकाे साैराहामा,१९औं सौराहा फुड फेस्टिवल सुरू
२९ माघ,साैराहा । पुर्वी चितवनकाे सौराहामा १९औं सौराहा फुड फेस्टिवल सुरू भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबल मंगलबार देखि शुरू भएकाे हाे । पहिलाे दिन पर्यटकिय नगर साैराहामा सिन्धुलीकाे कर्ने मगर बाजासहितकाे प्रस्तुती सहित शाेभायात्रा निकालिएकाे छ । प्रणय दिवसको अबसरमा हरेक वर्ष हुने सौराहामा फुड […]
पूरा पढ्नुहोस्
सेभेन ए साइड महिला फुटबल प्रतियोगितामा माडीको प्रतिनिधित्व गर्दै बसन्तपुर युनाइटेड क्लब
२९ माघ,माडी । सौराहामा आयोजित सेभेन ए साइड महिला फुटबल प्रतियोगितामा माडीको प्रतिनिधित्व गर्दै बसन्तपुर युनाइटेड क्लबका महिला खेलाडीहरुले सहभागीता जनाउने भएका छन् । सौराहामा १९ औं सौराहा फुट फेस्टिबल २०८१ को अवसरमा प्रथम रेवान सेभेन ए साइड महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । भोलिको समुद्धघाटन खेलमा हेटौंडा फुुटबल एकेडेमी, मकवानपुरले बसन्तपुर युनाइटेड क्लब, माडीको […]
पूरा पढ्नुहोस्
भाेली देखि हुने साैराहा फुड फेस्टिबलकाे तयारी सकियाे ,रैथाने खानाकाे स्वादसंगै विविध सांस्कृतिक कार्यक्रम हुदैँ
२८ माघ,साैराहा । पुर्वी चितवनकाे सौराहामा माघ २९ गतेबाट सुरु हुने १९औं सौराहा फुड फेस्टिवलको तयारी पूरा भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबल भाेली देखि शुरू हुदैँछ । प्रणय दिवसको अबसरमा हरेक वर्ष हुने सौराहामा फुड फेष्टिबल नजिकीदै गर्दा सौराहामा आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहल बढेको […]
पूरा पढ्नुहोस्देवघाट आउँदै गरेको बस धादिङमा दुर्घटनाः एकजनाको मृत्यु, २३ घाइते
२८ माघ,भरतपूर। भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले […]
पूरा पढ्नुहोस्
रत्ननगरमा भाेली विद्युत अवरूद् हुने,कँहा कँहा जादैँछ लाइन?
१८ माघ,रत्ननगर। पुर्वी चितवनकाे रत्ननगरमा भाेली विभिन्न स्थानमा लाइन काटिने भएकाे छ ।शनिवारको दिन रत्ननगर टाँडी वितरण केन्द्र अन्तर्गत खैरहनी नगरपालिका वडा नं ५,६ र ७ मा एल.टि/एच.टि. लाईन स्थानान्तरणको काम गरिन लागेकाले विद्युत अवरूद् हुने वितरण केन्द्रले जानकारी दिएकाे छ । खैरहनी फिडर अन्तर्गत वडा नं. ५,६,७,१२ र १३ तथा आसपासका क्षेत्रहरुमा भाेली विहान […]
पूरा पढ्नुहोस्
सकियो चितवन महोत्सव,होटल व्यवसायी भन्छन्: नखाँउ दिनभरीको सिकार,खाउँ कान्छा बाउको अनुहार
माघ १०,भरतपुर। चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले अन्यायपूर्ण व्यवस्थापनका कारण मर्कामा परेको गुनासो गरेका छन् । बुधबार नारायणी किनारमा जारी चितवन महोत्सव परिसरमै २० बढी होटल व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले आँफुहरू आर्थिक र मानसिक मर्कामा परेको बताएका छन् । होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट […]
पूरा पढ्नुहोस्
बकुलहर अस्पतालबाट फरार चाैधरी कालिकाकाे जंगलमा भेटिए ,पुन:पक्राउ परे
माघ १०,भरतपुर। चितवन प्रहरीले अस्पतालबाट फरार एक थुनुवालाइ फेरी पक्राउ गरेको छ । बुधबार बकुलहर टाँडी अस्पतालबाट फरार लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरीलाइ फेरी पक्राउ गरिएकाे चितवन प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका उनलाई माघ ३ गते एक्कासी ज्वरो आएर […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग कम गर्नुपर्नेमा जोड
चितवन, माघ ८ चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र […]
पूरा पढ्नुहोस्
विपन्न समुदायलाई न्यानो कपडा साथै विद्यार्थीहरुलाई स्टेशनरी
२३ पौष, रत्ननगर । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले अत्याधिक जाडोका कारण असहजमा परेका विपन्न समुदायलाई न्यानो कपडा तथा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । कालिका नगरपालिका वडा नम्बर ९ मा रहेको लटौलीका ७५ जना विपन्नहरुलाई ७५ थान फाईबर सिरक साथै सोहि स्थानको श्री राष्ट्रिय आधारभूत विद्यालयका १ सय ३ विपन्न विद्यार्थीहरुलाई […]
पूरा पढ्नुहोस्
रत्ननगर नगरपालिकाकाे १६औं नगर सभा(हिउँदे अधिवेशन): चालूकाे बजेट पुँजीगतमा रकमान्तर
२१ पुस , रत्ननगर । रत्ननगर नगरपालिकाको १६औँ नगरसभाले ११ वटा विध्यक पारित गरेकाे छ । १६औँ अधिवेशनले यस आर्थिक वर्ष को ११ वटा ऐन, विधेयक, कार्यविधि तथा प्रतिवेदन पारित गरेको हाे। यस्तै सम्पन्न सभाले यस वर्षकाे आर्थिक ऐनकाे पहिलो संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । यसैगरी सभाले यस वर्षकाे विनियोजन ऐनको संशोधन प्रस्ताव […]
पूरा पढ्नुहोस्
चितवनमा गैँडाको आक्रमणमा परी एकको मृत्यु ,पाँच जना घाइते
१६ पुस, चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ जयमंगलास्थित जंगलमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रत्ननगर १६ बस्ने ७० बर्षीया कृष्णाकुमारी थापा रहेको प्रहरीले बताएको छ । दिउसो पौने २ वजे गैँडाको आक्रमणबाट गम्भिर घाइते भएकी […]
पूरा पढ्नुहोस्
चितवनमा जारी हात्ती महाेत्सवमा हात्तीहरू बीचकाे पेनाल्टीमा वसन्तकली समुह फाइनलमा
१२ पाैष ,भरतपुर । चितवन स्थित साैराहामा हात्ती तथा पर्यटन महाेत्सव जारी छ । पौष ११ गतेदेखि सुरु भएको १८औं हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज दोस्रो दिन हात्तीहरुको पेनाल्टी सुटआउट खेलमा वसन्तीकली हात्ती समूह विजयी भएको छ । सेल्फीकली हात्ती समूहलाई २-० ले हराउँदै वसन्तकली विजयी भएकाे हाे । याे संगै लगातार दुइ खेलकाे सान्दार […]
पूरा पढ्नुहोस्
साैराहामा जारी हात्ती महाेत्सवमा विजुलीकली बनिन् हात्ती सुन्दरी
१२ पाैष ,भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीले जितेकि छिन् ।साैराहामा जारी चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे दाेस्राे दिन भएकाे हात्ती सुन्दरी प्रतियाेगितामा विजुलीकलीले अन्य सहभागी हात्तीलाइ पछि पार्दै हात्ती सुन्दरीकाे ताज पहिरिन सफल भएकि छिन् । २५ वर्षिया ‘बिजुलीकली’ले कुल ३०० पूर्णाङ्कमा २२२ सर्वाधिक अंक ल्याएकाे महोत्सवका खेलकुद संयोजक ऋषि तिवारीले बताए।उनका अनुसार […]
पूरा पढ्नुहोस्
रत्ननगरमा जारी तेस्रो मेयर कपमा कालिकालाइ हराउँदै राप्ती सेमिफाइनलमा
१० मंसिर ,रत्ननगर। पूर्वी चितवनको रत्ननगरमा जारी तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका सेमिफाइनल प्रवेश गरेकाे छ। साेमबार भएकाे पहिलाे क्वाटर फाइनल खेलमा कालिका नगरपालिकालाई १-० गाेल अन्तरले पराजित गर्दै राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगितामा राप्तीका निसान तामाङ म्यान अफ दी म्याच घाेषित भएका छन् । भाेली मंगलबार भरतपुर […]
पूरा पढ्नुहोस्
चितवनमा स्कुटर अनियन्त्रित हुँदा १ जना घाइते
चितवन, कार्तिक २२ – चितवनको रत्ननगर नगरपालिका-४, देबउली स्थित भित्री सडकखण्डमा सौराहाबाट चित्रसारीतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन्। आज बिहान ७:३० बजे को समयमा बा.प्र.०६-००२प.२०४० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा रत्ननगर नगरपालिका-१ निवासी २४ वर्षीय साहिल गौतम घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको […]
पूरा पढ्नुहोस्
