१४ आश्विन २०८३, बुधबार

चितवन अपडेट

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन, ४ साउन चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा […]

पूरा पढ्नुहोस्

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

  चितवन, ४ साउन   पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अबरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । अत्यधिक वर्षाका […]

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन, ३ साउन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो । सार्क मुलुकका २२ […]

पूरा पढ्नुहोस्

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन, ३ साउन   नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको […]

पूरा पढ्नुहोस्

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

चितवन, १ साउन पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो । बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा […]

पूरा पढ्नुहोस्

फरार बुलेट चालक दुई दिन पछि प्रहरी नियन्त्रणमा

३२ असार, चितवन । स्कुटरलाई ठक्कर दिएर फरार रहेका एक मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत असार ३० गते अन्दाजी १०: २५ बजेको समयमा चितवनको भरतपुर ७ तेह्रसाल चोक नजिकै ना ३३ प २६०८ नम्बरको बुलेट मोटरसाइकलले एक स्कुटरलाई ठक्कर दिएको थियो। उक्त बुलेटले ठक्कर दिँदा स्कुटर चालक भरतपुर ७ बस्ने ७० वर्षीय रामशरण […]

पूरा पढ्नुहोस्

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन, ३२ साउन चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर […]

पूरा पढ्नुहोस्

भरतपुरमा सिसी क्यामेरा जडान

चितवन, असार ३२  भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ । महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ । एउटा वडामा आवश्यकताअनुसार आठदेखि […]

पूरा पढ्नुहोस्

चितवनमा अनलाइनबाट मल

चितवन, असार ३२  धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी […]

पूरा पढ्नुहोस्

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौँ, ३० असार   जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु ९मानव सञ्चालितः ४५ र स्वचालितः २९०० मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा […]

पूरा पढ्नुहोस्

के हात्तीले साँच्चै वर्षौँसम्म रिस सम्झन्छ

चितवन, असार २९ बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली धु्रवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएकोे छ । विज्ञहरुले हात्तीले रिस साँध्ने भए पुस्तौँसम्म रिस साँध्छ भन्ने विषयमा भने उनीहरु स्पष्ट छैनन् । हात्तीले रिस साँध्ने र वैमनश्यता राख्ने भए पनि यो कति समयसम्म रहन्छ भन्ने यकिन हुन सकेको […]

पूरा पढ्नुहोस्

रोटर्‍याक्ट क्लब अफ भरतपुरको पदस्थापन

भरतपुर । रोटर्‍याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्ष आस्ना अवस्थी पदस्थापन भएकी छन् । उनले रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर–इलेक्ट रोटेरियन प्रा.डा. ईश्वरीप्रसाद ढकालबाट अध्यक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि अध्यक्ष अवस्थीले आफ्नो कार्यकालको भिजन, मिसन, लक्ष्य तथा आगामी योजनाहरु प्रस्तुत गर्दै क्लबलाई अझ प्रभावकारी, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता […]

पूरा पढ्नुहोस्

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

  चितवन, २६ असार ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय […]

पूरा पढ्नुहोस्

हात्ती पीडित बोटे परिवारलाई सहयोग

चितवन, २६ असार जङ्गली हात्ती धु्रवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो । ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे […]

पूरा पढ्नुहोस्

तुइन खोलामा पहिरो रोकथाम सुरु

चितवन, २४ असार आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ । आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती […]

पूरा पढ्नुहोस्

‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’

चितवन, १९ असार कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताउनुभएको छ । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताउनुभएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस […]

पूरा पढ्नुहोस्

बिग आइडिया च्यालेन्जको उपाधि भ्याली स्टेट कलेजको ‘टि वाई आई’ लाई

१९ असार ,भरतपुर । चितवनमा भएको बिग आइडिया च्यालेन्जको उपाधि ‘ टि वाई आई ‘ ले जितेको छ । विमोचन ईभेन्ट्सको आयोजना एबम कपलान बिजनेश स्कुलको मुख्य प्रायोजनमा भएको आइडिया प्रस्तुत गर्ने प्रतियोगितामा भ्याली स्टेटको उक्त आइडिया प्रथम भएको हो । शुक्रबार भरतपुरमा भएको उक्त प्रतियोगितामा १५ वटा समूहले आ- आफ्ना आइडिया प्रस्तुत गरे । […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ पूर्वी चितवनले गर्यो प्रशासन भित्र वृक्षरोपण

१७ असार ,भरतपुर । रोटरी क्लब अफ पूर्वी चितवनले चितवन प्रशासन परिसरमा वृक्षरोपण गरेको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको हो। क्लबकी नवनिर्वाचित अध्यक्ष सरोजा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

काठमाडौँ, १७ असार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको छ । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र ‘घण्टी’ उपहार दिनुभएको थियो । केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई शपथ गराउनुभयो […]

पूरा पढ्नुहोस्

रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन :सभापति खनाल

२ असार , भरतपुर । चितवनमा हुन लागेको रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन । रत्ननगरको होटल स्टारमा हुने भनिएको महाधिवेशन सरेर चितवन उद्योग संघमा गरिने भनिएको कुरामा सत्यता नरहेको रास्वपा चितवनका सभापति इ मिनिमाधव खनालले चितवन अपडेटलाइ जानकारी दिए । अधिवेशनका लागी चितवन उद्योग संघको हल हेर्न पुगेको भएपनि हालसम्म निश्चित नभएको […]

पूरा पढ्नुहोस्